खेलकुद

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौं - सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले खेलकुद पूर्वाधार विकास, खेलाडी प्रोत्साहन त ...

यूएफसी छनोटमा रवीन्द्र ढाट सेमिफाइनलमा

काठमाडौं - नेपालका मिक्स मार्सल आर्ट्स (एमएमए) खेलाडी रवीन्द्र ढाटले यूएफसी छनोट प्रतियोगिता ‘रोड टु युएफसी ५’ मा शानदार जित हाँसिल गरेका छन्।चीनको मकाउमा सम्पन्न प्रतियोगिताअन्तर्गत ब्यान्टमवेट विधाको क्वाटरफाइनल चरणमा ढाटले फिलिपिन्सका फाइटर किम्बर ...

नेपालले इन्डोनेसियालाई ४ विकेटले हरायो, सेमिफाइनलमा प्रवेश

काठमाडौं - एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।एसियन गेम्स छनोट अन्तर्गत मलेसियाको बायोमास ओभलमा जारी दोस्रो खेलमा नेपाली महिला टोलीले इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको हो।इन्डो ...

एसियन गेम्स: इन्डोनेसियाले दियो नेपाललाई ११४ रनको लक्ष्य

काठमाडौं - एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत इन्डोनेसियासँगको खेल जित्न नेपालले ११४ रनको लक्ष्य पाएको छ।एसियन गेम्स छनोट अन्तर्गत मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ रोजेको इन्डोनेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ११३ ...

एसियन गेम्स : इन्डोनेसियासँग खेल्दै नेपाल

काठमाडौं - मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज इन्डोनेसियासँग खेल्दैछ । मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने १२ बजे सुरु हुनेछ ...

एसियन गेम्स छनोटमा आज नेपाल र चीन भिड्दै

काठमाडौं - नेपाली महिला क्रिकेट टोली आज एसियाली खेलकुदको महिला छनोट अन्तर्गत समूह चरणमा बलियो प्रतिद्वन्द्वी चीनसँग प्रतिस्पर्धा गर्दैछ । खेल मलेसियाको वायोमास ओभलमा बिहान ११ः४५ बजेबाट सुरु हुनेछ।झण्डै ८७ महिनापछि नेपाल र चीन आमनेसामने हुन लागेका हुन ...