खेलकुद
नेपालले चीनलाई दियो ३१४ रनको लक्ष्य
काठमाडौँ - एसियन गेम्सको छनोट खेलमा नेपालले चीनलाई ३ सय १४ रनको भीमकाय लक्ष्य दिएको छ । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले २ विकेट क्षतिमा ३ सय १३ रन बनाएको हो ।नेपालका लागि ओपनर कुशल भुर्तेलले बिष्फोटक शतक प्रहार गरे । उनले ४३ बलमा १ सय २९ रन बनाए ...
एसीयन गेम्स छनोट: कुशल भुर्तेलको विस्फोटक ब्याटिङ, एकै ओभरमा हाने ६ छक्का
काठमाडौं - नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले एसीयन गेम्स छनोटअन्तर्गत चीनविरुद्धको खेलमा विस्फोटक ब्याटिङ गर्दै एकै ओभरमा ३७ रन प्रहार गरेका छन् ।चीनका बलरमाथि पूर्ण रूपमा हावी भएका भुर्तेलले उक्त ओभरमा एक वाइडसहित लगातार ६ छक्का प्रहार गर्दै ...
आर्सनललाई हराउँदै पीएसजी फेरि युरोपेली च्याम्पियन
काठमाडौ - पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आर्सनलविरुद्धको रोमाञ्चक र तनावपूर्ण फाइनल खेलमा पेनाल्टी सुटआउटमा ४–३ को जित निकाल्दै युरोपेली च्याम्पियन्स लिगको उपाधि सुरक्षित राखेको छ। बुडापेस्टको पुस्कास एरेनामा निर्धारित र थप गरिएको समय १–१ गोलको बराब ...
एसियन गेम्स छनोट: नेपाल सेमिफाइनलमा मलेसियासँग दुई विकेटले पराजित
काठमाडौं - एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनलमा नेपाल घरेलु टोली मलेसियासँग पराजित भएको छ।शनिबार मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा भएको खेलमा नेपाल दुई विकेटले पराजित भएको हो। टस जितेर पहिला ब्याटिङ गरेको नेपालल १२७ रनको लक्ष्य ...
एसियन गेम्स छनोट: मलेसियाविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल
काठमाडौं - एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनलमा नेपालले घरेलु टोली मलेसियाविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दैछ। शनिबार मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा टस जितेर घरेलु टोलीलाई फिल्डिङको निम्तो दिएको हो। नेपाल समूह बीको विजेता हुँदै स ...
आइपीएलको उपाधिका लागि गुजरात र बैंगलुरु भिड्ने
काठमाडौं - गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।गएराति सम्पन्न दोस्रो क्वालिफायरमा कप्तान शुभमन गिलको विष्फोटक शतकीय इनिङमा राजस्थानलाई ७ विकेटले हराउँदै गुजरात फाइनलमा पुगेको हो। राजस्थानले दिएको २ सय १५ रनको ...

.gif)