खेलकुद
एसियाको दक्षिण कोरियासँग हार्यो युरोपको चेक टोली
काठमाडौं - फिफा विश्वकपमा दक्षिण कोरियाले चेकियामाथि जित हासिल गरेको छ ।२० वर्षपछि विश्वकपमा पुनरागमन गरेको चेकिया दक्षिण कोरियासँग २-१ गोलले पराजित भएको हो ।खेलको दोस्रो हाफको ५६ औँ मिनेटमा चेकियाका कप्तान लेडिस्क्लाभ क्रेज्कीले हेडर मार्फत गोल गर्द ...
वर्ल्डकपको अनधिकृत प्रसारण तयारीमा रहेका ३५ वेबसाइट र एप ब्लक गर्न निर्देशन
काठमाडौं - नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरू अनधिकृतरूपमा प्रसारण गर्ने तयारी गरिरहेका ३५ वटा वेबसाइट र एपहरूलाई तत्काल बन्द (ब्लक) गर्न निर्देशन दिएको छ ।प्राधिकरणले बिहीबार मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गर्दै ...
आजदेखि सुरु हुँदै फुटबलको महाकुम्भ
काठमाडौं - विश्वकै सबभन्दा लोकप्रिय खेल फुटबलको महाकुम्भ आज मध्यराति सुरु हुँदै छ। लोकप्रियताका हिसाबले विश्वकप फुटबल सबभन्दा ठुलो खेल आयोजना हो। प्रत्येक चार वर्षमा आयोजना हुने विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुँदै हु ...
हङकङलाई १९ रनले हराउँदै नेपाल एसियन गेम्स क्वालिफायरको च्याम्पियन
काठमाडौं - एसियन गेम्स मेन्स क्वालिफायरको उपाधि नेपालले जितेको छ। भर्खरै सम्पन्न फाइनल खेलमा नेपालले हङकङलाई डीएलएस मेथडमा १९ रनले हराएको हो। नेपाल अपराजित रहँदै उपाधि जित्न सफल रह्यो।नेपालले १८९ रनको लक्ष्य पाएको थियो। तर, वर्षाले प्रभावित भएको खेलम ...
एसियाली खेलकुद छनोट फाइनल: उपाधि जित्न नेपाललाई १८९ रनको लक्ष्य
काठमाडौं - एशियाली खेलकुद छनोट प्रतियोगिताको उपाधिका लागि हङकङले नेपाललाई १८९ रनको लक्ष्य दिएको छ ।सिंगापुरस्थित सिंगा ओभल मैदानमा जारी खेलमा नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर हङकङलाई ब्याटिङको निम्तो दिएका थिए ।टस हारेर ब्याटिङ थालेक ...
एसियन गेम्स टी–२० छनोटको उपाधिका लागि आज नेपाल–हङकङ भिड्दै
काठमाडौं - एसियन गेम्स पुरुष टी–२० छनोटको फाइनल खेल आज हुँदैछ। सिंगापुरमा जारी प्रतियोगिताको उपाधिका लागि आज नेपाल र हङकङ खेल्दैछन्। खेल नेपाली समय अनुसार मध्यान्ह सवा १२ बजे सुरु हुनेछ।नेपालले आइतबार ओमानलाई सेमिफाइनलमा ८ विकेटले पराजित गरेर फाइनलको ...

.gif)