खेलकुद

टप एन्ड टी-२० सिरिज : बंगलादेश ‘ए’सँग भिड्दै नेपाल

काठमाडौं-अस्ट्रेलियामा चलिरहेको टप एन्ड टी–२० शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज बङ्गलादेश ‘ए’ सँग खेल्दैछ । खेल डार्बिनमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरू हुनेछ ।नेपाल आफ्नो पहिलो खेलमा हिजो आयोजक टोली नर्थन टेरिटोरी स्ट्राइकसँग नेपाल ४२ ...

नेपाल नर्दन टेरिटोरीसँग ४२ रनले पराजित

काठमाडौं - टप एन्ड टी–२० शृङ्खलामा आफ्नो पहिलो खेलमा नेपाल नर्दन टेरिटोरीसँग ४२ रनले पराजित भएको छ ।नर्दन टेरिटोरीले दिएको एक सय ७८ रनको लक्ष्य पछ्याएको नेपालले आठ विकेट गुमाएर एक सय ३५ रन मात्रै बनाउन सक्यो ।नेपालका कुशल मल्लले ३४, कुल्शनकुमार झाले ...

रवीन्द्र ढाटलाई दुईलाख नगदसहित काठमाडौं महानगरको सम्मान

काठमाडौं - काठमाडौं महानगरपालिकाले भारतमा भएको ‘म्याट्रिक्स फाइट नाइट’ १७ (एमएफएन) मा बेन्टामवेट च्याम्पियन रवीन्द्र ढाट ‘बझांगी बाघ’ लाई सम्मान गरेको छ ।आज महानगरका तर्फबाट मेयर बालेन्द्र शाहले ढाँटलाई दुईलाख नगदसहित सम्मानित गरेको हो ।भारतका चोंगरे ...

एएफसी यू-२० : नेपालको गोल पोष्टमा उत्तर कोरियाको ११ गोल

काठमाडौं - एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत समूह ए को आफ्नो अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११-० को पराकिलो अन्तरले पराजित भएको छ ।भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको खेलमा बलियो टिम उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो ...

एनपीएल दोस्रो सिजन: अक्सनबाट आठ टोलीले ३७ खेलाडी छाने

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि भएको मिनी अक्सनबाट आठ टोलीले ३७ खेलाडी छानेका छन् । अक्सनका लागि छनोट गरिएका १६४ खेलाडीबाट ३७ खेलाडी अनुबन्ध भएका हुन्।अक्सनमा आठ टोलीले पहिलो चरणमा २६ खेलाडी अनुबन्ध गरेका थिए । पहिलो चर ...

एसियन कप छनोट: नेपालले अन्तिम खेलमा उत्तर कोरियासँग खेल्दै, जित्नै पर्ने दबाब

काठमाडौं - एएफसी महिला २० वर्षमुनिको एसियन कपको छनोटमा आज नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा उत्तर कोरियासँग खेल्दैछ ।खेल भुटानको चाङ्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार दिउँसो पौने २ बजे शुरू हुनेछ ।एसियन कपमा पुग्न आज नेपालले उत्तर कोरियालाई हरा ...