खेलकुद

झण्डै दुई वर्षपछि ६ जना खेलाडीले ज्यान गुमाएको सिस्नेरी घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं - मकवानपुरको सिस्नेरी क्षेत्रमा पहिरोमा परी ज्यान गुमाएका खेलाडीको घटनाबारे छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद्ले पाँच सदस्यीय उपसमिति गठन गरेको छ।परिषद्ले खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख मधुसूदन बस्नेतको संयोजकत्वमा उक्त उपसम ...

ओमानलाई ८ विकेटले हराउँदै नेपाल एसियन गेम्स छनोटको फाइनलमा

काठमाडौं - नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै एसियन गेम्स क्रिकेट छनोटको फाइनलमा प्रवेश गरेको छ ।सिङ्गापुरको सिङ्गा ओभल मैदानमा भएको खेलमा नेपालले उत्कृष्ट बलिङ र सहज ब्याटिङ प्रदर्शन गर्दै फाइनल यात्रा सुनिश्चित गरेको हो ।टस जितेर पहिले ब्याटिङ ...

एसीसी महिला प्रिमियर कपमा नेपाल हङकङसँग ६९ रनले पराजित

काठमाडौं - एसीसी महिला प्रिमियर कप २०२६ अन्तर्गतको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग ६९ रनले पराजित भएको छ । मलेसियामा जारी खेलमा आज हङकङले दिएको ११० रनको लक्ष्य पछ्याएको नेपाल १३.३ ओभरमा ४० रनमै समेटियो। नेपालका लागि सोनी पाख्रिनले सर्वाधिक ...

एसीसी महिला प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा नेपालले आज हङकङसँग खेल्दै

काठमाडौं - एसीसी महिला प्रिमियर कप २०२६ अन्तर्गतको समूह चरणको अन्तिम खेलमा नेपालले आज हङकङसँग खेल्दैछ । मलेसियामा जारी खेल दिउँसो पौने १२ बजे शुरु हुनेछ । समूह ‘डी’ मा रहेका नेपाल र हङकङ दुवै क्वाटरफाइनलमा पुगिसकेका छन् ।आजको खेलको नतिजाले ...

एसियन गेम्समा नेपालको लगातार दोस्रो जित

काठमाडौं - नेपालले एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा मलेसियालाई २७६ रनको लक्ष्य दिएको छ । बिहीबार सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २७५ रन बनाएको हो ...

कुशलको उत्कृष्ट ब्याटिङमा नेपालले मलेसियालाई दियो २७६ रनको लक्ष्य

काठमाडौं - नेपालले एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा मलेसियालाई २७६ रनको लक्ष्य दिएको छ । बिहीबार सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २७५ रन बनाएको हो ...