खेलकुद
क्यानको नयाँ वर्गीकरण : रोहित, दीपेन्द्र र सन्दीप ‘ए प्लस’मा
काठमाडौं - नेपाल क्रिकेट संघले सन् २०२६ का लागि पुरुष तथा महिला क्रिकेट खेलाडीहरूको नयाँ सेन्ट्रल कन्ट्र्याक्ट सार्वजनिक गर्दै पहिलो पटक ‘ए प्लस’ श्रेणी लागू गरेको छ । उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई थप प्रोत्साहन दिने उद्देश्यसहित क्यानले नयाँ संर ...
एसियन गेम क्वालिफायरका लागि दिपेन्द्रको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा
काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेललाई कप्तानबाट हटाएर दीपेन्द्रसिंह ऐरीलाई नयाँ कप्तान तोकेको छ ।सिंगापुरमा आगामी सन् २०२६ मे ३१ देखि जुन ९ तारिखसम्म सञ्चालन हुने पुरुष एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रि ...
इशान र दीपेन्द्रको सानादार ब्याटिङमा नेपालले अमेरिकालाई दियो ३१८ रनको लक्ष्य
काठमाडौं - नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई ३१८ रनको लक्ष्य दिएको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रन बनाएको हो।नेपालका इशान पाण्डेको सानादार ब्याट ...
टि-२० महिला क्रिकेटः मलेसियामाथि नेपालको लगातार दोस्रो जित
काठमाडौं - नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियाविरुद्धको अन्तरराष्ट्रिय महिला टी- २० सिरिजमा दोस्रो जित हासिल गरेको छ।मलेसियाको बायुमास ओभल क्रिकेट आज भएको खेलमा नेपालले मलेसियामाथि सात विकेटको जित निकालेको हो।टस जितेर पहिले ब्याटिङ रोजेको म ...
अमेरिकाविरुद्ध टस हारेर नेपाल पहिले ब्याटिङमा
काठमाडौं - आईसीसी विश्वकप लिग २ अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा नेपालले आज अमेरिकासँग खेल्दैछ।कीर्तिपुरस्थित टीयू मैदानमा केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।अमेरिकाले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो। ने ...
आजदेखि काभा महिला भलिबल च्याम्पियनसिप सुरु, भारतसँग नेपालको पहिलो खेल
काठमाडौं - काभा(सेन्टर एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्याम्पियनसिप आज सुरु हुँदै छ।नेपालले पहिलो खेलमा आजभारतसँग खेल्ने छ। आजै अर्को खेलमा किर्गिस्तान र माल्दिभ्स तथा इरान र बङ्गलादेशबिच प्रतिस्पर्धा गर्नेछन्।१५ गतेसम्म त्रिपुरेश्वरस् ...

.gif)