खेलकुद

एसीसी महिला प्रिमियर कपमा नेपालको शानदार जित, कतार ८ विकेटले पराजित

काठमाडौं - एसीसी महिला प्रिमियर कप २०२६ अन्तर्गतको समूह डीमा रहेको नेपालले कतारलाई ८ विकेटले पराजित गरेको छ ।मलेसियाको कोलेज तान्कु जाफर ओभलमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कतार १६.५ ओभरमा ७६ रनमै अलआउट भयो ।कतारले दिएको ७७ रनको विजय लक्ष्य ...

जेठ २२ गतेदेखि शुरू हुने भनिएको नेपाल कबड्डी लिग स्थगित

काठमाडाैं - यहि जेठ २२ गतेदेखि शुरु हुने भनिएको दोस्रो संस्करणको नेपाल कबड्डी लिग (एनकेएल) स्थगित भएको छ ।आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले एक विज्ञप्ति जारी गर्दै त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा हुने भनिएको प्रतियोगिता ...

रोयल च्यालेन्जर्स बेंगलुरु लगातार दोस्रो पटक बन्यो आईपीएल च्याम्पियन

काठमाडौं - रोयल च्यालेन्जर्स बेंगलुरुले लगातार दोस्रोपटक आईपीएलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बेंगलुरुले उपाधि जितेको हो ।गुजरातले दिएको १५६ रनको मध्यम लक्ष्य बेंगलुरुले १५ ओभरमै ५ विकेट गुमाएर भ ...

नेपाल साफ महिला च्यम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं - नेपाल साफ महिला च्यम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। गोवास्थित पण्डित जवाहारलाल नेहरु रंगशालामा आइतबार भएको समूह चरणको दोस्रो तथा अन्तिम खेलमा नेपालले श्रीलंकालाई २-० गोलले हरायो। नेपालको यो लगातार दोस्रो जित हो ।नेपालको जितमा र ...

नेपाली महिला क्रिकेट टोली एसियन गेम्समा छनोट हुन असफल

काठमाडौं - चीनसँग डीएलएस पद्धतिका आधारमा पाँच विकेटले पराजित भएपछि नेपाल एसियन गेम्समा छनोट हुन असफल भएको छ ।आइतबार मलेसियाको बायोमास ओभलमा एसियन गेम्स महिला क्रिकेट छनोटअन्तर्गत तेस्रो स्थानका निम्ति भएको खेलमा पाएको ४३ रनको नयाँ लक्ष्य चीनले अन्तिम ...

चीनविरुद्ध नेपालको २२१ रनको सानदार जित

काठमाडौं - एसियाली खेलकुद छनोटअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालीले चीनविरुद्ध सानदार जित हासिल गरेको गरेको छ।आइतबार बिहान सिंगापुरको सिंगापुर नेशनल क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले चीनमाथि २२१ रनको फराकिलो अन्तरले जित हासिल गरेको हो। ची ...