ब्रेकिङ न्युज
सुडान घाेटालाका एजेन्ट भारती पक्राउ
काठमाडौं – चर्चित सुडान घोटाला काण्डका दोषी शम्भु भारती पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले ललितपुरस्थित निवासबाटै पक्राउ गरेको हो ।विशेष अदालत काठमाडौंले सुडानको डार्फरमा तैनाथ नेपाली सुरक्षाकर्मीका लागि खरिद गरिएक ...
३१ सिडियोको सरुवा, को कहाँ ?
काठमाडौं - गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहसचिव गरी ३१ जनाको सरुवा गरेको छ ।मन्त्रालयले बिहिबार गरेको निर्णयअनुसार काठमाडौँलगायत विभिन्न जिल्लाका १७ प्रमुख जिल्ला अधिकारी, तीन कामु ...
वैकल्पिक आन्तरिक विमानस्थल भरतपुरलाई बनाइने : पर्यटनमन्त्री भट्टराई
चितवन - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भरतपुर विमानस्थललाई काठमाडौँ बाहिरको वैकल्पिक आन्तरिक विमानस्थलका रुपमा विकास गरिने बताएका छन् ।भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले भरतपुर विमानस्थललाई रात्रिकाली ...
प्रधानमन्त्रीको उपचार अर्को सातासम्ममा पूरा हुने
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार जारी रहेको छ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले बुधबार ट्विट गर्दै सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उनको उपचार प्रक्रिया जारी रहेक ...
मौसम : मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं - मौसम एकाएक बिग्रिएको छ । काठमाडौ उपत्यकामा बिहान अँध्यारोजस्तो देखिएको छ । महाशाखाले देशभरकै मौसम आंशिकदेखि सामान्य बदलीको स्थितिमा रहेको जनाएको छ । महाशाखाले मेघगर्जन र चट्याङ पर्ने भएकाले सतर्कता अपनाउन विशेष अनुरोध गरेको छ । ...
कस्तो छ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था ?
काठमाडौं - सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज़्मा फेरेसिस प्रकृयाबाट उपचार जारी रहेको जनाइएको छ।प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार यो प्रक्रिया अर्को सातासम्ममा पुरा हुने बताइएको छ ।प्रधानमन्त्री ओलीको स्वास ...