ब्रेकिङ न्युज
स्पेनका लागि नेपाली राजदूतमा शेर्पा नियुक्त
काठमाडौं - सरकारले स्पेनका लागि नेपाली राजदूत नियुक्त गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दावा फुटी शेर्पालाई राजदूतमा नियुक्त गरेकी हुन् । शेर्पा पहिलो सगरमाथा आरोही महिला पासाङ ल्हामु शेर्पाकी छोरी एवं हेलिकप्टर दुर्घटनामा न ...
नेपालमा लगानीका लागि उत्साहजनक वातावरण तयार भएको छ : प्रचण्ड
भैरहवा - नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा लगानीका लागि उत्साहजनक वातावरण तयार भएको बताएका छन् ।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनको आज उद्घाटन गर्दै उनले नेपालमा लगानीमैत्री वातावरण बनिसके ...
सुर्खेत गौहत्या प्रकरण : उप-महानगरपालिकाका पदाधिकारीमाथि कारबाही हुन सक्ने
काठमाडौं - भदौ १२ गते सुर्खेतमा भएको गौहत्या प्रकरण छानबिन गर्न बनेको समितिले नेपालगञ्ज उप–महानगरपालिकाका पदाधिकारी र कर्मचारीमाथि कारबाही गर्न सिफारिस गरेको छ।गृह मन्त्रालयद्वारा गठित छानविन समितिले बुधबार गृहमन्त्रीलाई आफ्नो प्रतिवेदन बुझाउँदै कारब ...
निजी मेडिकल कलेज आफै चलाउन सरकारलाई अनेरास्ववियूको आह्वान
काठमाडौँ - निजी मेडिकल कलेज सञ्चालकहरूले विद्यार्थी भर्ना नलिने र कलेजको साँचो सरकारलाई बुझाउने भनि गरेको निर्णयप्रति सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले आपत्ति जनाएको छ ।अनेरास्ववियूका संयोजक ऐन महरले बिह ...
एक हजारले घट्यो सुनको मूल्य
काठमाडौं - बिहीबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ७१ हजार रुपैंमा कारोबार भैरहेको छ । बुधबार ७२ हजारमा कारोबार भएको सुनको मूल्य आज एक हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै तेजाबी सुन प्रतितोला ७० हजार ७ सय रुपैंयामा कार ...
राष्ट्र संघलाई आवश्यकता भन्दा बढी महत्व दिइयोः मन्त्री ज्ञवाली
काठमाडौं - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले द्वन्द्व समाधानका लागि राष्ट्रसंघलाई आवश्यकता भन्दा बढी महत्व दिइएको धारणा राखेका छन् । संयुक्त राष्ट्र संघको ७४औं महासभामा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले द्वन्द्व समाधान क्षेत्रीय संगष्ठनबाट प्रभावक ...