एक हजारले घट्यो सुनको मूल्य
खबर एक्सप्रेस
२०७६-०६-०९ ११:०० मा प्रकाशित
Total Shares: 664
काठमाडौं - बिहीबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ७१ हजार रुपैंमा कारोबार भैरहेको छ । बुधबार ७२ हजारमा कारोबार भएको सुनको मूल्य आज एक हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजाबी सुन प्रतितोला ७० हजार ७ सय रुपैंयामा कारोबार भैरहेको छ भने चाँदी प्रतिातोला ८ सय ६५ रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ । चाँदी प्रतितोलामा २५ रुपैंयाले घटेको हो । बिहीबार चाँदी प्रतितोला ८ सय ९० रुपैंयामा कारोबार भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस