ब्रेकिङ न्युज

सार्वजनिक गाडीलाई १२ गते देखि रुट परमिट खुल्ला

काठमाडौं - यातायात व्यवस्था विभागले दशैका लागि लक्षित गरेर काठमाडौं बाहिर जाने र आउने यात्रुहरुको आवगमनलाई सहज र व्यवस्थित बनाउन यात्रुबाहक सवारी साधनहरुका लागि इजाजत पत्र (रुट परमिट) खुल्ला गरेको छ ।असोज १२ गतेदेखि १९ गतेसम्म यात्रुबाहक सवारी साधनहर ...

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीबीच आपसी सहयोग आदानप्रदान गर्नेबारे ६ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।सम्झौता पत्रमा दुवै पार्टीबीच सहयोग, सहकार्य, गोष्ठी तथा उच्चस्तरीय भ्रमण आदान प्रदान गर्ने वि ...

राष्ट्रकवि घिमिरेले १०१ औं जन्मजयन्ती मनाउँदै

काठमाडौँ - राष्ट्रकवि माधवप्रसाद घिमिरे एक सय एक वर्षका भएका छन् । विसं १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिएका घिमिरेले मंगलबार १०१ औं जन्मजयन्ती मनाइरहेका हुन् ।  विभिन्न साहित्यिक समूहहरुले उनको जन्मदिनमा विशेष कार्यक्रमको आयोजना गरेका छन् ...

प्रतिवन्धित विप्लव नेकपाका उपत्यका इन्चार्ज पक्राउ

काठमाडौ -  प्रतिवन्धित विप्पलव समूहका उपत्यका इन्चार्ज नबिन विके पक्राउ परेका छन् । प्रहरीले सोमबारराती उनलाई पक्राउ गरेको हो ।ललितपुरको लुँभुबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी टेकप्रसाद राईले जानकारी गराए।विके यस अघि ललितपुर ...

नवलपरासीमा कार र बस दुर्घटना- ६ को मृत्यु, २० जना घाइते

नवलपरासी - पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको कावासोती नगरपालिका ८ को खरकट्टा जंगलमा सोमबार राति सवारी दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ ।पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको बा २१ च ६४० ...

चीनतिर ‘ढल्कियो’ नेकपा

काठमाडौं - सत्तारुढ नेकपा चीनतिर ढल्किएको छ । चिनियाँ कम्युनिष्ट पार्टीले अवलम्बन गर्दै आएको ‘सी चिनफिङ विचारधारा’ बारे दुवै देशका कम्युनिष्ट पार्टीले काठमाडौँमा छलफल गरी भाइचारा सम्बन्ध स्थापना गर्ने घोषणा गरेका हुन् । दुई पार्टीले एकअर्काका वि ...