कति छ आज सुनको मूल्य ?
खबर एक्सप्रेस
२०७६-०६-१६ ११:०० मा प्रकाशित
Total Shares: 719
काठमाडौं - नेपाली बजारमा बिहीबार सुनको मूल्य एक सय रुपैंयाले बढेको छ । आज सुन प्रतितोला ७० हजार ९ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बुधबार प्रतितोला ७० हजार ८ सय रुपैंयामा कारोबार भएको थियो ।
त्यस्तै तेजाबी सुन प्रतितोला ७० हजार ६ सय रुपैंयामा कारोबार भैरहेको छ, भने चाँदी प्रतितोला ८ सय ५० रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ चाँदी बुधबारको भन्दा १५ रुपैंयाले बढेको हो ।
फेसबुक पेज Like गर्नुहोस