काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य  अस्पताल भर्ना भएका छन् । अस्वस्थ भएपछि  शाक्य बिहीबार  त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा भर्ना भएकोअस्पताल स्रोतले बताएको छ ।

शाक्यलाई डेंगु लागेको आशंका गरिएको छ ।