ब्रेकिङ न्युज
टी–ट्वान्टी क्रिकेट सिरीज: नेपाल आयरल्याण्डसँग १३ रनले स्तब्ध
काठमाडौं - पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो तेस्रो खेलमा नेपाल आयरल्याण्डसँग १३ रनले पराजित भएको छ ।जितका लागि नेपालले १४६ रनको लक्ष्य पछ्याएको नेपाल १९.५ ओभरमा १३२ रनसहित अलआउट भयो । ओमानमा जारी प्रतिस्पर्धामा टस जितेर ब्याटिङ ...
सीको नेपाल भ्रमणको तालिका सार्वजनिक, असोज २५ मा काठमाडौं आउने
काठमाडौं- परराष्ट्र मन्त्रालयले चिनियाँ राष्ट्रपति सी जीनपिंगको नेपाल भ्रमणको तालिका सार्वजनिक गरेको छ। मन्त्रालयले बुधबार सार्वजनिक गरेको भ्रमण तालिका अनुसार राष्ट्रपति सी अक्टोबर १२ (असोज २५) गते काठमाडौं आउने जानकारी गराएको छ। उनको भ्रमण दुई ...
मौसम : वर्षादेखि चट्याङसमेत पर्न सक्ने, सतर्क रहन आग्रह
काठमाडौं - बडादशैंको एकादशीका दिनमा पनि वर्षाले गर्दा मुलुकका केही स्थानमा असर पार्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार बिहान सूचना जारी गर्दै महाशाखाले देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन चट्याङसहित हल्का ...
श्रीमती र छोरीलाई मारेर आफैले गरे आत्महत्या
सुनसरी- सुनसरीको इटहरीमा पति, पत्नी र छोरी मृत अवस्थामा भेटिएका छन्।इटहरी १७ मा दसैंको टिकाकै दिन श्रीमान् झुन्डिएको अवस्थामा फेला परेका हुन् उनकी श्रीमती र छोरीको शव बाकस र बोरामा भेटिएका हुन्।प्रहरकिा अनुसार स्थानीय राकेश शर्मा झुन्डिएको अवस्थ ...
दशैंको टीका : आज पनि मान्यजनबाट टीका थापेर आशीर्वाद लिने क्रम जारी
काठमाडौं - विजयादशमीको शुभसाइत मंगलबार नै सकिए पनि टीका लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ । दशैंको टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट टीका थापेर आशीर्वाद लिने क्रम जारी छ । कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्मै पनि टीका लगाउने चलन छ । कतिपय स्था ...
वर्षाको सम्भावना, यस्तो छ मौसम पूर्वानुमान
काठमाडौं - हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । पश्चिम बंगलको उत्तरतर्फ रहेको न्यूनचापीय क्षेत्रका कारण पूर्वी र मध्य भू–भागमा तथा पश्चिमी वायुको प्रभावले नेपालको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली भइ हल्कादेखि मध्यम वर्षाको सम्भा ...