ब्रेकिङ न्युज

विदेश भ्रमणमा निस्कँदै राष्ट्रपति र प्रधानमन्त्री

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश भ्रमणको तयारी सुरु भएको छ । कात्तिक पहिलो साता राष्ट्रप्रमुख भण्डारी जापान र सरकार प्रमुख प्रधानमन्त्री ओली अजरबैजान जाने भएका हुन् ।चिनियाँ राष्ट्रपति सी जिनफिनको नेपाल ...

मनकामना केबलकार आजदेखि पुनः सञ्चालन

काठमाडौं - मनकामना केबलकार सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ । प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको दर्शनका लागि मनकामना दर्शन प्रालिले सञ्चालनमा ल्याएको मनकामना केबलकार सेवा आजदेखि पुनः सञ्चालनमा आएको हो ।नेपालीको महान् पर्व बडादशैँको समयमा हरेक वर ...

बडादसैंको टीका लगाउनेक्रम जारी

काठमाडौं - बडादसैंको टीकाको तेस्रो दिन बिहीबार पनि मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउनेक्रम जारी छ ।टाढा–टाढा रहेका परिवारजन तथा आफन्तकहाँ टीका लगाउन जानेक्रम कोजाग्रत पूर्णिमाको दिनसम्मै जारी रहन्छ ।घटस्थापनाका दिन दसैंघरमा विधिपूर्वक ...

लिथियम आयोन ब्याट्रीको विकास गर्ने तीन वैज्ञानिकलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

काठमाडौं - रसायनशास्त्रतर्फको नोबेल पुरस्कार लिथियम आयोन ब्याट्रीको विकास गर्ने तीन वैज्ञानिकलाई प्रदान गरिने भएको द गार्डियनले लेखेको छ । सो पुरस्कार दुई अमेरिकी र एक जापानी वैज्ञानिकलाई प्रदान गरिने भएको हो ।रोयल स्विडिस एकेडेमी अफ साइन्सले बुधबार ...

चितुवाको आक्रमणबाट बालकको मृत्यु

 तनहुँ - तनहुँको भानु नगरपालिकामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–१ जामुनेगैह्रा बस्ने विष्णु बानियाँका छोरा चार वर्षीय आशिष बानियाँ रहेका छन् ।घर नजिकै रहेको परालको टौवामा हालेको पिङ खेल्दै गर्दा चितुवा ...

चीनसँग नेपालको आवश्यकता हेरेर सम्झौता गरः नेता महत

काठमाडौं - कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सहमहामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा। प्रकाशशरण महतले चिनियाँ राष्ट्रपति सीको भ्रमणको स्वागत गर्दै मुलुकको आवश्यक्तालाई हेरेर सम्झौता गर्न सरकारलाई सुझाव दिए ।चिनियाँ राष्ट्रपति सीको ...