ब्रेकिङ न्युज
आर्थिक विकासका लागि त्रिदेशीय साझेदारीको रणनीतिक आधार तयार हुँदै : ‘प्रचण्ड’
काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल, भारत र चीनबीच आर्थिक विकासको त्रिदेशीय साझेदारीको नयाँ रणनीतितर्फ जाने आधार तयार हुँदै गएको बताएका छन् । केही वर्ष पहिले चीन र भारतको भ्रमणमा जाँदा विश ...
राष्ट्रपति भण्डारी आज म्यान्मार जाँदै, यस्तो छ कार्यतालिका
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार म्यान्मारको भ्रमणमा जाँदैछिन् । राष्ट्रपति भण्डारीले म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा असोज २९ देखि कात्तिक ३ सम्म त्यहाँको राजकीय भ्रमण गर्नेछिन्। राष्ट्रपतिको ...
राष्ट्रका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि...
काठमाडौं - यौन दुर्व्यवहार आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पद मात्र गुमाएनन्, प्रहरी हिरासतमै पुगेका छन्। उनी तत्कालीन माओवादीबाट दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वा्चित भएका थिए।–कांग्रेसका तर्फबाट रौतहट निर्वाचन क्षेत् ...
सी भ्रमणमा सुरक्षा व्यवस्था उत्कृष्ट : नेपाल प्रहरी
काठमाडौं - नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले चीनका राष्ट्रपति सी चिनफिङको दुईदिने भ्रमणको सुरक्षा व्यवस्थापन उत्कृष्ट भएको बताएका छन् ।प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा निमित्त प्रहरी महानिरीक्षक कार्कीले भ ...
महरालाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं - निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।जिल्ला अदालत काठमाडौंका न्यायाधीश दिपक कुमार दाहालको इजलाशमा यसअघिको १० दिन हिरासतमा रहेका महरालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएक ...
सीको भ्रमणले नेपाल भ्रमण वर्षलाई महत्वपूर्ण योगदान पुर्याउँछः भट्टराई
काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।मन्त्री भट्टराईले चिनियाँ ...