ब्रेकिङ न्युज
एमसीसीको निर्णय नेपालीको हितमा राखेर गर्छौ : प्रवक्ता श्रेष्ठ
बेनी - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग निकाय, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससीसी)लाई नेपालको पक्ष र हितमा रहेर निर्णय लिने बताएका छन् ।प्रेस संगठन म्याग्दीले शनिबार बिहान बेनीमा आयोजना गरेको पत्रक ...
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कम हुँदै गएको जानकारी दिएको छ । महाशाखाले शनिबार जारी गरेको मौसम पूर्वानुमानमा आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जानकारी दिएको हो ।अहिले देशभर आंशिकदेखि सा ...
व्यवस्थापनमा चुक्दा आत्महत्याको बाटो
धादिङ - काठमाडौं चन्द्रागिरी–४ थानकोटमा २० वर्षदेखि बस्दै आएका ३५ वर्षीय विनय लामिछाने केही दिनदेखि तनावमा थिए। स्थायी घर मकवानपुर चित्लाङ भएका विनयले शिक्षण पेसा छाडेर अनलाइनमार्फत व्यापार गर्दै आएका थिए। त्यसबाट नाफा नभएपछि ऋण थपियो। ऋणको बोझ थेग्न ...
सुनको मूल्य स्थिर छैन बजारमा चहलपहल
काठमाडौं - यो साता सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो महिना अमेरिका र इरानबीचको द्वन्द्व चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि नेपाली बजारमा पनि अघिल्लो साताभर दिनहुँ सुनले नयाँ रेकर्ड कायम गरेको थियो ।यो साता भने मूल्यमा केही स्थिरता आएको ...
एमसीसीबारे बोल्यो अमेरिका: कुनै सैन्य मामिलासँग नजोडिएको दावी
काठमाडौं - मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत नेपालमा आउने सहयोग नितान्त अन्तर्राष्ट्रिय विकासका निम्ति पारदर्शी र सच्चा साझेदारीमा आधारित नयाँ मोडलमार्फत आएको अमेरिकी सरकारले जनाएको छ । एमसीसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन ।वास् ...
देशभर चिसो बढ्यो
काठमाडाैं - बिहिबारदेखि सुरु भएको वर्षाका कारण काठमाण्डौंसहित देशभर चिसो बढेको छ । माघे झरीका कारण हिमाली तथा पहाडी जिल्लाहरुमा हिमपात भएको छ । हिमपातका कारण सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी जिल्लाको जनजीवन कष्टकर बनेको छ ।सुदूरपश्चिमका पहाडी ज ...