खेलकुद

इंग्लिस प्रिमियर लिग: लिभरपुलको अपराजित यात्रा कायमै

एजेन्सी - इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।आइतबार राति भएको खेलमा लिभरपुलले चेल्सीलाई २–१ ले पराजित गरेको हो । चेल्सीको घरेलु मैदानमा लिभरपुललाई अग्रता दिलाउन खेलको १४ औ मिनेटमा अलेक्जेण्डर अर्नोल्डले फ्र ...

साफ यू–१८ फुटबल: भुटानसंग हार्यो नेपाल

काठमाडौं - तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ ।आइतबार भएको खेलमा नेपाल भुटानसँग ३-० गोल अन्तरले पराजित भएको हो ।हल्चोकस्थित एपीएफ मैदानमा पहिलो हाफमा १-० ले पछि परेको नेपालले दोस्रो ह ...

जिदान भन्छन्, 'यदी मैले सहयोग पाइन भने म क्लब छोडिदिन्छु '

 एजेन्सी - स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले आफूले सहयोग नपाएको खण्डमा क्लब छोडिदिने बताएका छन् । आइतबार राति हुने खेल अघिको पत्रकार सम्मेलनमा बोल्दै जिदानले यस्तो कुरा बताएका हुन् । च्याम्पियन्स लिग अन्तर्गतको खेलम ...

इंगलिश प्रिमियर लिग : यस्तो छ शनिबारको नतिजा

काठमाडौं - इंगलिश प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीले कीर्तिमानी जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले वाट्फोर्डलाई ८–० गोल अन्तरको कीर्तिमान बनाएको हो ।  यो लिगमा क्लबको सर्वाधिक अन्तरको जित हो । घरेलु मै ...

‘पिएसजीले नेयमार बेच्नै चाहेन’

काठमाडौं - बार्सिलोनाका प्रमुख कार्यकारी अधिकृत ओस्कार ग्राउले नेयमारबारे बल्ल आफ्नो मुख खोलेका छन् । लामो समयदेखि पिएसजी स्टार नेयमार बार्सिलोना फर्कन चाहेका थिए ।तर, पिएसजी र बार्सिलोनाबीच सहमति हुन नसकेपछि नेयमार पिएसजीमा नै रहन बाध्य भएका थिए ।ने ...

इंग्लिश क्लबहरु आर्सनल र म्यान्चेस्टर युनाईटेड विजयी

काठमाडौं - यूरोपा लिग फुटबलमा इंग्लिश क्लबहरु आर्सनल र म्यान्चेस्टर युनाईटेड विजयी भएका छन् ।लण्डन क्लब आर्सनलले गएराति जर्मनीको आइन्त्राच फ्राङ्कफर्टलाई ३–० ले हरायो । जर्मनीमा भएको खेलमा आर्सनललाई विजयी गराउन जोसेफ विलक, बकायो साका र पिएरे एमरिक औब ...