खेलकुद

बायर्नले जित्यो जर्मन कप उपाधि

एजेन्सी - बायर्न म्युनिखले जर्मन कप फुटबलको उपाधि जितेको छ । गएराति भएको फाइनलमा बायार लेवरकुसनलाई ४-२ गोल अन्तरले पराजित गर्दै बायर्नले उपाधि जितेको हो ।बार्यनको जितमा रोबर्ट लेवान्डोस्कीले दुई, डेभिड अल्बा र सेर्गी गान्ब्रीले एक/एक गोल गरे । लेवरकु ...

एट्लेटिको म्याड्रिडको जितमा मोराटोको दुई गोल

काठमाडौं - स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले जित हात पारेको छ। कोरोना भाइरसपछि अपराजित रहेको एट्लेटिकोले शुक्रबार राति भएको खेलमा मालोर्कालाई ३-० गोलले पराजित गर्‍यो।एट्लेटिकोको जितमा मोराटाले दुई गोल गर्न सफल भए। उनले खेलको २९ मिनेटमा पेनाल्टी ...

ला लिगाः रियाल मड्रिड उपाधि नजिक

एजेन्सी - स्पेसिन लिग फुटबल ला लिगामा रियाल मड्रिडले उपाधि जित्ने संभावना बलियो पारेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा गेटाफेमाथि १–० को साँघुरो जित निकाल्दै रियाल मड्रिडले दोस्रो स्थानको बार्सिलोनासँग चार अंकको अग्रता कायम गरेको छ ।घरेलु मैदानमा ...

लिभरपुलको लज्जास्पद हार

एजेन्सी - प्रिमियर लिगको विजेता बनेको लिभरपुलले म्यानचेष्टर सिटीसँग लज्जास्पद हार व्यहोरेको छ । गएराति भएको खेलमा गत सिजनको विजेता सिटीले लिभरपुललाई ४-० ले पराजित गरेको हो । सिटीको जितमा रहिम स्टर्लिङ, केभिन डे ब्रुएना र फिल फोडेनले एक/एक गोल गरे ।खे ...

बार्सिलोनाको उपाधि यात्रामा एट्लेटिकोको चुनौती

काठमाडौं - स्पेनिस ला लिगा फुटबलको साविक विजेता बार्सिलोनाले आज एट्लेटिको मड्रिडसँग खेल्दैछ । क्याम्प नाउमा दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १ः४५ बजे सुरु हुनेछ ।आजको खेल उपाधि दाबेदार बार्सिलोनाको लागि निकै महत्वपूर्ण रहने छ । बार्सिलोना पछि ...

बुफोन र चिलिनी थप एक वर्ष युभेन्टसमै रहने

एजेन्सी - इटालियन लेजेन्ड गोलकिपर जियानलुईजी बुफोनले युभेन्ट्ससंग एक वर्षको सम्झौता थपेका छन् । सोमबार क्लबसँग बुफोनले थप एक वर्ष सम्झौता लब्याएका हुन् ।४३ वर्षिया बुफोन फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा एक सिजन बिताएपछि बुफोन गत सिजन युभ ...