खेलकुद

यसवर्ष बालोन डि’ओर अवार्ड कसैलाई पनि नदिइने

काठमाडौं - विश्व उत्कृष्ट फुटबल खेलाडीलाई हरेक वर्ष दिँइदै आएको सर्वाधिक महत्वपूर्ण मानिने व्यक्तिगत अवार्ड बालोन डि’ओर यसवर्षको लागि स्थगित भएको छ ।फ्रेन्च फुटबलले सोमबार कोरोनाले फूटबल क्षेत्रमा पुर्‍याएको अवरोधका कारण यसवर्ष कसैलाई पनि बालोन डि ओर ...

एफए कप: युनाइटेडलाई हराउँदै चेल्सी फाइनलमा

काठमाडौं - लण्डन क्लब चेल्सी एफए कपको फाइनलमा प्रवेश गरेको छ । म्यानचेष्टर युनाइटेडलाई दोस्रो सेमिफाइनलमा ३(१ ले पराजित गर्दै चेल्सी उपाधि नजिक पुगेको हो ।चेल्सीले अब फाइनलमा अर्को लण्डन क्लब आर्सनलसँग खेल्नेछ । आर्सनलले अर्को म्यानचेष्टर क्लब सिटीला ...

आर्सनल एफए कपको फाइनलमा

काठमाडौ - म्यानचेस्टर सिटीलाई पराजित गर्दै आर्सनल एफए कपको फाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको खेलमा आर्सनलले सिटीलाई २-० गोलले पराजित गर्‍यो।आर्सनलको जितमा पियरी इमिरेक अयुबामेयाङले दुवै गोल गरे। उनले खेलको १९ मिनेटमा पहिलो गोल गरेका थिए। निकोल ...

रेलिगेशनमा झरिसकेको नरिच सिटी बर्नलेसँग पराजित

काठमाडौं - इंग्लीश प्रिमियर डिभिजनबाट रेलिगेशनमा झरिसकेको नरिच सिटी गएरातिको खेलमा बर्नलेसँग पराजित भएको छ ।पहिलो हाफमै ९ खेलाडीमा सीमित भएको नरिच २–० ले पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा ३५ औँ मिनेटमा एमिलियानो बोएन्दिया तथा पहिलो हाफको इन्ज ...

‘नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स एसियाकै उत्कृष्ट’

काठमाडौं - ब्याडमिन्टन एसियाले नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल एसियाकै बेस्ट जुनियर खेलाडी भएको घोषणा गरेको छ ।शनिबार ब्याडमिन्टन एसियाले वर्तमान अवस्थामा प्रिन्स नै एसियाली क्षेत्रको उत्कृष्ट युवा खेलाडी भएको जनाएको हो । प्रिन्स विश्व ...

इङ्लिस प्रिमियर लिग: आर्सनलसँग लिभरपुल पराजित

काठमाडौं - इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लिग विजेता लिभरपुललाई पराजित गरेको छ। लिभरपुलले सुरुवाती अग्रता जोगाउन नसक्दा आर्सनलसँग २–१ गोलले पराजित हुनुपर्यो। घरेलु मैदान इमिरेट्स स्टेडियममा गएराति सम्पन्न खेलमा आर्सनलको जितमा अलेक्जेन्ड्रे लाका ...