खेलकुद
३० वर्षपछि लिभरपुललाई प्रिमियर लिगको उपाधि
एजेन्सी - लिभरपुलले ३० वर्षपछि इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटी चेल्सीसँग २-१ ले पराजित भएपछि लिभरपुल च्याम्पियन बनेको हो ।घरेलु मैदानमा चेल्सीको जितमा क्रिस्टियन पुलिसिच र विलियनले एक एक गोल गरे । सिटीका केभ ...
लिभरपुलको सानदार जित
एजेन्सी - लिभरपुलले प्रिमियर लिग फुटबलमा सानदार जित निकालेको छ ।गएराति घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।लिभरपुलको जितमा एलेक्जेन्डर अर्नोल्ड, मोहमद सलाहा, फाबिन्हो र साडियो मानेले एक एक ग ...
दोस्रो स्थानको लाजियो हार्दा युभेन्ट्सलाई फाइदा
काठमाडौं - इटालियन सिरि ुएु मा उपाधि होडमा रहेको लाजियो पराजित भएको छ। अंक तालिकाको दोस्रो स्थानमा रहेको लाजियोलाई बुधबार भएको खेलमा एटलान्टाले ३(२ गोलले पराजित गरेको हो।एटलान्टाले २-० गोलले पछि परेको स्थिति उल्टाएर रोमाञ्चक जित हात पारेको हो। पाँचौ ...
टेनिस स्टार नोभाक जोकोभिचलाई कोरोना सङ्क्रमण
काठमाडौं - विश्वका नं एक टेनिस स्टार नोभाक जोकोभिचलाई कोरोना भाइरसको संक्रमण भएको छ। सर्भियाका ३३ वर्षका जोकोभिचलाई कोरोना पुष्टि भएको बीबीसीले जनाएको छ।जोकोभिच हालका शीर्ष वरियताका टेनिस खेलाडी हुन्।ग्रिगोर दिमित्रोभ, बोर्नो कोरिक र भिक्टर ट्रोइकीला ...
लिगको तेस्रो स्थानमा उक्लियो सेभिया
एजेन्सी - स्पेनिस ला लिग फुटबलमा सेभिया तेस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा भिया रियलसँग २-२ बराबरी खेल्दै तेस्रो स्थानमा उक्लिएको हो ।खेलमा घरेलु टोली भिया रियलले १८ औं मिनेटमा पाको अल्केसरको गोलबाट अग्रता लिएको थियो । ३९ औं मिनेटमा ...
म्यानचेस्टर सिटीको सानदार जित, लिभरपुल उपाधि कुर्न बाध्य
काठमाडौं - इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सानदार जित हात पारेको छ। सिटीले सोमबार राति भएको खेलमा वर्नलीलाई ५-० गोलले पराजित गरेको हो।सिटीका लागि फोडेन र माहरेजले २-२ गोल गर्दा एक गोल डेभिड सिल्भाले गरे। फोडेनले खेलको २२ र ६३ मिनेट तथा माहर ...

.gif)