खेलकुद

पजानिक बार्सिलोना र आर्थर युभेन्टसमा अनुबन्ध

एजेन्सी - युभेन्टसका मिडफिल्डर मिरालेम पजानिकले बार्सिलोनासँग चार वर्षे सम्झौता गरेका छन् । ३० वर्षीय पजानिकले सोमबार सम्झौता गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।यस्तै, युभेन्टसले भने बार्सिलोनाका मिडफिलडर आर्थर अनुबन्ध गरेको छ । आर्थरले य ...

चेल्सी र आर्सनल एफए कपको सेमिफाइनलमा

काठमाडौं - चेल्सी र आर्सनल एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।गएराति भएको खेलमा चेल्सीले लेस्टर सिटीलाई र आर्सनलले सेफिल्ड युनाइटेडलाई पराजित गर्दै सेमिफाइनल पुगेका हुन् ।चेल्सीले लेस्टर सिटीलाई १-० ले पराजित गर्यो । लेस्टरको घरेलु मैदान कि ...

बार्सिलोना सेल्टा भिगोसँग बराबरीमा रोकियो

एजेन्सी - स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोना सेल्टा भिगोसँग बराबरीमा रोकिएको छ ।शनिबार राति सेल्टा भिगोको घरेलु मैदानमा भएको खेलमा दुवैले २-२ को बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको २० औं मिनेटमा बार्सिलोनाका लुईस स्वारेजले गोल गर्दै बार ...

सिजनको अन्तिम खेलमा बायर्नको फराकिलो जित

एजेन्सी - जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले यस सिजनको अन्तिम खेलमा फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा बायर्नले १० खेलाडीमा सिमित वोल्फ्सबर्गलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।बायर्नको जितमा किङ्सले कोम्यान, माइकल कुइसान, रोबर्ट ...

लिसीमाथि युभेन्टसको सहज जित, ७ अंकको अग्रता

एजेन्सी - इटालियन सिरि ए फुटबलमा युभेन्टसले सहज जित निकालेको छ । गएराति भएको खेलमा युभेन्ट्सले लिसीलाई ४–० गोल अन्तरले हराएको हो ।युभेन्टसको जितमा पाउलो डिबाला, क्रिस्टियानो रोनाल्डो, गोन्जालो हिग्विन र म्याथिज डी लिटले गोल गरे ।सहज जितपछि ६७ अंक जोड ...

३० वर्षपछि लिभरपुललाई प्रिमियर लिगको उपाधि

एजेन्सी - लिभरपुलले ३० वर्षपछि इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटी चेल्सीसँग २-१ ले पराजित भएपछि लिभरपुल च्याम्पियन बनेको हो ।घरेलु मैदानमा चेल्सीको जितमा क्रिस्टियन पुलिसिच र विलियनले एक एक गोल गरे । सिटीका केभ ...