खेलकुद
सिजनको अन्तिम खेलमा बायर्नको फराकिलो जित
एजेन्सी - जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले यस सिजनको अन्तिम खेलमा फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा बायर्नले १० खेलाडीमा सिमित वोल्फ्सबर्गलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।बायर्नको जितमा किङ्सले कोम्यान, माइकल कुइसान, रोबर्ट ...
लिसीमाथि युभेन्टसको सहज जित, ७ अंकको अग्रता
एजेन्सी - इटालियन सिरि ए फुटबलमा युभेन्टसले सहज जित निकालेको छ । गएराति भएको खेलमा युभेन्ट्सले लिसीलाई ४–० गोल अन्तरले हराएको हो ।युभेन्टसको जितमा पाउलो डिबाला, क्रिस्टियानो रोनाल्डो, गोन्जालो हिग्विन र म्याथिज डी लिटले गोल गरे ।सहज जितपछि ६७ अंक जोड ...
३० वर्षपछि लिभरपुललाई प्रिमियर लिगको उपाधि
एजेन्सी - लिभरपुलले ३० वर्षपछि इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटी चेल्सीसँग २-१ ले पराजित भएपछि लिभरपुल च्याम्पियन बनेको हो ।घरेलु मैदानमा चेल्सीको जितमा क्रिस्टियन पुलिसिच र विलियनले एक एक गोल गरे । सिटीका केभ ...
लिभरपुलको सानदार जित
एजेन्सी - लिभरपुलले प्रिमियर लिग फुटबलमा सानदार जित निकालेको छ ।गएराति घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।लिभरपुलको जितमा एलेक्जेन्डर अर्नोल्ड, मोहमद सलाहा, फाबिन्हो र साडियो मानेले एक एक ग ...
दोस्रो स्थानको लाजियो हार्दा युभेन्ट्सलाई फाइदा
काठमाडौं - इटालियन सिरि ुएु मा उपाधि होडमा रहेको लाजियो पराजित भएको छ। अंक तालिकाको दोस्रो स्थानमा रहेको लाजियोलाई बुधबार भएको खेलमा एटलान्टाले ३(२ गोलले पराजित गरेको हो।एटलान्टाले २-० गोलले पछि परेको स्थिति उल्टाएर रोमाञ्चक जित हात पारेको हो। पाँचौ ...
टेनिस स्टार नोभाक जोकोभिचलाई कोरोना सङ्क्रमण
काठमाडौं - विश्वका नं एक टेनिस स्टार नोभाक जोकोभिचलाई कोरोना भाइरसको संक्रमण भएको छ। सर्भियाका ३३ वर्षका जोकोभिचलाई कोरोना पुष्टि भएको बीबीसीले जनाएको छ।जोकोभिच हालका शीर्ष वरियताका टेनिस खेलाडी हुन्।ग्रिगोर दिमित्रोभ, बोर्नो कोरिक र भिक्टर ट्रोइकीला ...

.gif)