एजेन्सी - कुपे डी ला लिगको उपाधिका लागि पेरिस सेन्ट फ्रेन्च पीएसजी र लियोनबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयानुसार आज राति १२ बजेर ५५ मिनेटमा पीएसजीको घरेलु मैदानमा सुरु हुनेछ ।

सिजनका दुई उपाधि उचालिसकेको पीएसजीको यो तेस्रो उपाधि भिडन्त हो ।