दुवै सदनका बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची खबर एक्सप्रेस १ घण्टा अगाडि Total Shares: 24 काठमाडौं - आज पनि संसदका दुवै सदनका बैठक बस्दै छ । निर्धारित कार्यतालिका अनुसार प्रतिनिधिसभाको बैठक दिँउसो १ बजे सिंहदरबारमा बस्न लागेको हो ।आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची छ।
फेसबुक पेज Like गर्नुहोस