खेलकुद

हङकङ सिक्सेसमा दक्षिण अफ्रिकासँग हार्‍यो नेपाल

काठमाडौं - हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटमा नेपाल अफ्रिकासँग पनि पराजित भएको छ ।आज बिहान भएको खेलमा दक्षिण अफ्रिकाले नेपाललाई चार विकेटले हराएको हो । नेपालले दिएको ५९ रनको लक्ष्य दक्षिण अफ्रिकाले तीन ओभर चार बलमा दुई विकेट गुमाएर भेट्टायो ।दक्षिण अ ...

विश्वकप यात्राका लागि छनोट भएको क्रिकेट टोलीलाई सम्मानपूर्वक स्वागत

काठमाडौं - विश्वकप छनोट तथा यूएईमा ओडीआई र वेस्ट इण्डिजविरुद्ध सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।ओमानबाट स्वदेश फर्किएको टोलीलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र क्यानका सचिव पारस खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमान ...

विश्वकप लिग–२ : जितविहीन सकियो नेपालको यूएई सिरिज

काठमाडौं-आईसीसी विश्वकप लिग-२ अन्र्गतको अन्तिम खेलमा नेपाल यूएईसँग पराजित भएको छ । युएईको घरेलु मैदानमा भएको अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिजको बुधबार भएको अन्तिम खेलमा यूएईसँग ४ विकेटले पराजित भएको हो ।यो हारसँगै नेपालले यो शृङ्खला जितविहीन हुँदै ...

विश्वकप लिग–२ : आज यूएईसँग अन्तिम खेल खेल्दै नेपाल

काठमाडौं - आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय श्रृंखलामा नेपालले आज यूएईसँग खेल्दैछ ।खेल आईसीसी एकेडेमीमा बिहान सवा ११ बजे शुरू हुनेछ । यूएईमा चलिरहेको त्रिदेशीय श्रृंखलामा नेपालको यो अन्तिम खेल हो । यूएई, नेपाल र अमेरिकाबीच श्रृंखला भ ...

प्रिमियर लिग : म्यानचेस्टर सिटीको सानदार जित

काठमाडौं – प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ। फरवार्ड अर्लिङ हालान्डको गोलमा सिटीले बोर्नमाउथलाई ३-१ ले पराजित गरेको हो।खेलको १७ औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। त्यसको आठ मिनेट ...

दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै भारतले जित्यो महिला विश्वकपको उपाधि

काठमाडौं - दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै भारतले पहिलो पटक महिला एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ ।नवी मुम्बईमा हिजो भएको फाईनलमा दुई सय ९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४५ ओभर ३ बलमा सबै विकेट गुमाउँदै दुई सय ४६ रनमा समेटियो ।भारतक ...