खेलकुद
ट्रम्पको चेतावनीबीच ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो गिरफ्तार
एजेन्सी-ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई शनिबार नजरबन्दबाट प्रहरी हिरासतमा लिइएको छ।सन् २०२२ को चुनावपछि वामपन्थी लुइज इनासियो लुला डा सिल्भालाई सत्तामा जानबाट रोक्ने षड्यन्त्रको आरोपमा बोल्सोनारोलाई सेप्टेम्बरमा २७ वर्ष र तीन महिनाको जेल ...
नेपाल प्रिमियर लिग : लुम्बिनीमाथि कर्णालीको सानदार जित
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबारको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गरेको छ ।किर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा शनिबार भएको पहिलो खेलमा ओपनर मार्क वाटको शतकप्रेरित कर्णाली याक्सले सानदार जित निकालेक ...
एनपीएल-२: लुम्बिनी लायन्सविरूद्ध कर्णालीले पहिले बलिङ गर्ने
काठमाडौं-लुम्बिनी लायन्सविरूद्ध कर्णाली याक्सले टस जितेर पहिले बलिङ रोजेको छ।कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत ११:१५ बजे हुने पहिलो खेल हुँदैछ। लुम्बिनी रोहित पौडेल र कर्णाली सोमपाल कामीको कप्तानीमा मैदान उत्रिनेछ ...
एनपीएल: सुदूरपश्चिमको लगातार दोस्रो जित, पोखरा १८ रनले पराजित
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा लगातार दोस्रो जित निकाल्ने क्रममा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्स १८ रनले विजयी भएको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको ...
एनपिएल: आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स खेल्दै, पहिलो जितको खोजीमा पोखरा एभेन्जर्स
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपिएल) मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । खेल दिउँसो ४ बजे सुरु हुनेछ ।पहिलो खेलमा विराटनगर किङ्ससँग ५३ रनले हारेको पोखरा पहिलो जितको खोजीमा रहँदा साबिक उपविजेता सुदूरपश्चिम जितको लय कायम राख्ने लक् ...
नेपाल प्रिमियर लिग: लुम्बिनीको विजयी सुरुवात, चितवन ६ विकेटले पराजित
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गर्ने क्रममा चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको छ ।बिहीबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा चितवनले प्रस्तुत गरेको १४२ रनको मध्यम लक्ष्य लुम्बिनीले ...

.gif)