खेलकुद

नेपालमै पहिलोपटक स्नातक तहमा खेलकुदको अध्यापन हुने

काठमाडौं, कास्की - खेलकुद पर्यटनको शहरका रूपमा स्थापित हुँदै गएको पोखरामा खेलकुद विषयको समेत अब अध्यापन हुने भएको छ । गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयमा यस वर्षदेखि नेपालमै पहिलोपटक स्नातक तहमा चार वर्षे कार्यक्रम ‘ब्याचलर इन ...

फिफा वरियतामा नेपालको सुधार, १६८ औँ स्थानमा उक्लियो

काठमाडौं - फिफा वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा)ले आज सार्वजनिक गरेको पुरुष फुटबलको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गर्दै १६८औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७१औँ ...

नेयमार र एमबाप्पेसँग खेल्न पाउँदा धेरै खुसी छु : मेस्सी

काठमाडौं,एजेन्सी - फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड लियोनल मेस्सीले दुई स्टार खेलाडीसँग एकै क्लबबाट खेल्न पाउँदा धेरै खुसी लागेको बताएका छन्।पीएसजीमा अनुबन्धित भएपछिको पहिलो पत्रकार सम्मेलनमा बोल्दै मेस्सीले नेयमार र केलियन एमबाप्पे ...

सुपर कपको फाइनल आज: चेल्सी र भिल्लारियल भिड्दै

काठमाडौं - ४६औं संस्करणको युइएफए सुपर कपको उपाधिका लागि आज इङ्लिश क्लब चेल्सी र स्पेनिस क्लब भिल्लारियलबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार आज राति १२ः४५ बजेदेखि प्रारम्भ हुनेछ । सुपर कपको उपाधिका लागि च्याम्पियन्स लिग विजेता र युरोपा ...

पिएसजीसँग सम्झौता गर्दै मेस्सीले भने:‘नयाँ यात्रा सुरु गर्न उत्सुक छु’

काठमाडौं,एजेन्सी - अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग औपचारिक रुपमा सम्झौता गरेका छन् । हालै क्याटलान क्लब बार्सिलोनाबाट बाहिरिएका स्टार मेस्सी मंगलबार राजधानी पेरिस पुगेर सम्झौता गरेका हुन् । ३४ ...

मेस्सी पीएसजीमा अनुबन्धित

काठमाडौं - अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा अनुबन्धित भएका छन् । स्काई स्पोर्ट्सका अनुसार मेस्सी पीएसजीसँग दुई वर्षे सम्झौताका लागि सहमत भएका हुन् । उनीहरुबीच आजै सम्झौता हुने बताइएको छ । बुधबार पिएसज ...