खेलकुद
लिभरपुलको जितमा चम्किए फिर्मिनो
काठमाडौं - इंग्लिस क्लब लिभरपुलले प्रि–सिजनको मैत्रीपुर्ण खेलमा सहज जित हात पारेको छ । गएराति भएको खेलमा लिभरपुलले स्पेनिस क्लब ओसासुनालाई ३–१ ले पराजित गरेको हो । खेलको १४औ मिनेटमा ओसासुनाका जेसस एरेसोले आत्मघाती गोल गरेपछि लिभरपुलले सुरुवाती अ ...
साफ च्याम्पियनसिप माल्दिभ्समा हुने
काठमाडौं - साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण माल्दिभ्समा आयोजना हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले साफ च्याम्पियनसिप माल्दिभ्समा आयोजना गर्ने निर्णय गरेको हो ।यसअघि नेपाल र माल्दिभ्सले प्रतियोगिता गर्न प्रस्ताव गरेका थिए । प्रतिय ...
रियल र एसी मिलानको बराबरी
काठमाडौं - प्रि–सिजनको मैत्रीपुर्ण खेलमा स्पेनिस क्लब रियल म्याड्रिड बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा इटालियन क्लब एसी मिलानसँग रियलले गोलरहित बराबरी खेलेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा बल पोसेसनमा पकड बनाएपनि रियलले गोल भने ...
युभेन्ट्सलाई हराउँदै बार्सिलोनाले जित्याे जोन ग्याम्पर ट्रफी
काठमाडौं - क्याटलान क्लब बार्सिलोनाले जोन ग्याम्पर ट्रफीको उपाधि हात पारेको छ । गएराति भएको खेलमा इटालियन क्लब युभेन्ट्समाथि ३-० को जित निकाल्दै बार्सिलोना च्याम्पियन बनेको हो । खेलको तेस्रो मिनेटमा नै गोल गर्दै मेम्फिस डिपेले बार्सिलोनालाई सुरु ...
पारसको सम्मानमा जर्सी नम्बर ७७ प्रयोगमा नल्याइने
काठमाडौं - नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काको सम्मानमा जर्सी नम्बर ७७ अन्तराष्ट्रिय क्रिकेटमा प्रयोग नहुने भएको छ ।नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार खड्काको योगदानलाई सम्मान गर्दै सो नम्बरको जर्सी प्रयोगमा नल्याउने निर्णय गरेको ...
भूपू गोर्खाकी छोरी टोटेनह्याम फुटबल क्लबमा आबद्ध
काठमाडाैं - भूपू गोर्खा सैनिककी छोरी अस्मिता आले बेलायतको सुपरिचित क्लब टोटेनह्याम फुटबल क्लबबाट खेल्दैछिन् । उनले सन् २०२३ सम्मका लागि क्लबमा आबद्ध रहने गरी हालै सम्झौता गरेकी हुन् । यसअघि एस्टोन भिल्लामा सन् २०२१ र २०२२ का लागि अनुबन्धित थिइन् ।वुम ...

.gif)