खेलकुद
एनपीएलमा आज दुई खेल हुँदै, चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै
काठमाडौं - नेपाल प्रिमियर लिग एनपीएलमा आज दुई खेल हुँदैछन्। बिहान पाैने १२ बजे सुरु हुने पहिलो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स आमनेसमाने हुनेछन् भने दिउँसो ४ बजे कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।लिग चरण सकिन लाग्दा प्रतिस्पर् ...
एसीसी यू–१९ प्रिमियर कपमा नेपाल उपविजेता, यूएईलाई उपाधि
काठमाडौं-संयुक्त अरब इमिरेट्स (यूएई) मा सम्पन्न एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको उपाधि जित्न नेपाल चुकेको छ । नेपाललाई २७ रनले पराजित गरेर आयोजक यूएईले उपाधि चुमेको हो ।फाइनलमा यूएईले दिएको १४८ रनको लक्ष्य पछ्याएको नेपाल ३३ दशमलव २ ओभरमा १२० र ...
यू-१९ प्रिमियर कप: उपाधि जित्न नेपाललाई युएईले दियो १४८ रनको लक्ष्य
काठमाडौं-संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू-१९ प्रिमियर कपको उपाधि जित्न नेपालले १४८ रनको लक्ष्य दिएको छ ।घरेलु टोली यूएईले ४५.५ ओभरमा सबै विकेट गुमाउँदै नेपाललाई १४८ रनको लक्ष्य दिएको हो।नेपालका मण्डलले ६ विकेट लिँदै यूएईको ब्याटिङ अडरलाई ...
एसीसी यु–१९ प्रिमियर कपको उपाधिका लागि नेपाल र यूएई भिड्दै
काठमाडौं - एसीसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि आज नेपाल र आयोजक यूएई भिड्दै छन् ।खेल यूएईको कारवान मैदानमा बिहान पौने ११ बजे हुनेछ । अस्ति मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटको फाइनलमा प्रव ...
नेपाल प्रिमियर लिग कर्णालीलाई हराउँदै काठमाण्डू प्लेअफ नजिक
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सलाई हराउँदै काठमाडौँ गोर्खाज ‘प्लेअफ’ नजिक पुगेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार कर्णालीलाई पाँच विकेटले हराएसँगै काठमाडौँ अंक तालिको दोस्रो स्थानमा उक्लिएको छ । ...
कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई दियो १५० रनको लक्ष्य
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल)को १८ औँ खेलमा कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई १५० रनको वीजयी लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्यािटङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४९ रन बनायो। कर्णाल ...

.gif)