खेलकुद
विश्वकप क्रिकेट लिग–२ : आज अमेरिकासँग खेल्दै नेपाल
काठमाडौं - आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खला आजदेखि युएईमा सुरू हुँदैछ । यो शृङ्खलाको पहिलो खेलमा आज बिहान सवा ११ बजे नेपाल र अमेरिका खेल्दैछन् ।नेपाली टोलीको कप्तान रोहित पौडेल रहेका छन् । टोलिमा विकेटकिपर तथा ब्याटर अनिलकुमार ...
त्रिदेशीय मैत्रीपूर्ण फुटबलमा इरानविरुद्ध खेल्दै नेपाल
काठमाडौं - त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली महिला टोलीले आज इरानसँग खेल्दैछ ।खेल भारतको शिलोङमा रहेको जवाहरलाल नेहरु रङ्गशालामा बेलुका सवा ६ बजे शुरू हुनेछ ।इरान र भारतसँगको त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली ...
अपराजित रहँदै नेपालले जित्यो टी-२० विश्वकप छनोटको उपाधि
काठमाडौं - नेपालले अपराजित रहेर आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ ।शुक्रबार अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको हो ।नेपालले दिएको २१२ रनको ...
अपराजित नेपालले सामोआसँग खेल्दै, उपाधि जितेका प्रत्येक खेलाडीले १९ लाख ५० हजार पाउने
काठमाडौं -आइसीसी टी २० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत नेपालले सुपर सिक्सको अन्तिम खेल आज सामाओसँग खेल्दैछ।ओमानको अल अमेरत क्रिकेट स्टेडियममा नेपाल र सामाओ बीचको खेल नेपाली समयअनुसार दिउँसो ४:१५ मा सुरु हुनेछ। दुई खेल अ ...
नेपाल तेस्रोपटक टी–२० विश्वकपमा छनोट
काठमाडौं - नेपाल आईसीसी टी–२० विश्वकपमा छनोट भएको छ।आज भएको सुपर सिक्सअन्तर्गतको खेलमा युएईले समोआलाई ७७ रनले हराएसँगै नेपाल दुई खेल खेल्न बाँकी छँदै टी–२० विश्वकपमा छनौट भएको हो।नेपाल लगतार दोस्रो तथा समग्रमा तेस्रोपटक विश्वकपमा पुगेको हो। यसअघि नेप ...
सुपर सिक्सअन्तर्गत यूएईसँगको खेलमा नेपालको १ रनको रोमाञ्चक जित
काठमाडौं - आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत यूएईसँगको खेलमा १ रनको रोमाञ्चक जित हासिल गरेको छ ।नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो । यूएईका लागि अलिशान सराफूले ...

.gif)