सामाजिक
विषालु च्याउ खाँदा एकै परिवारका १२ बिरामी
सर्लाही – विषालु च्याउ खाँदा सर्लाहीको ईश्वरपुर नगरपालिकाका एकै परिवारका १२ सदस्य बिरामी परेका छन् । जंगलबाट ल्याएको च्याउ आइतवार राति पकाएर खाँदा ईश्वरपुर–११ भलुवाई बृजकुमार माझीका पूरै परिवार बिरामी परेको प्रहरीले जनाएको छ । बिरामी पर्नेम ...
मूल्य कायम हुन नसक्दा खसीबाेका बिक्री हुन सकेन
काठमाडौं - खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका लागि ल्याएको खसी, बोका तथा च्याङ्ग्राको मूल्य कायम हुन नसक्दा बिक्री वितरण हुन सकेको छैन । विभिन्न जिल्लाबाट ल्याइएका ती खसी बोकाको स्थानीय बजारमा मूल्य महङ्गो भएको र उपभोक्तालाई केही ...
दशैँको दोस्रो दिनः ब्रह्मचारिणीको पूजा
काठमाडौं - दशैँको दोस्रो दिन आज ब्रह्मचारिणीको पूजा । देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिँदै छ । ब्रह्मचारिणीदेवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ ।ब्रहमचारिणीदेवीको आराधनाले व्यक्तिलाई ...
जङ्गली हात्तीको आक्रमणबाट बृद्धाको मृत्यु
चितवन - जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ दौपतीकी ६२ वर्षीया कौसीमाया तामाङ रहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति ९ः४५ बजे घर नजिकै बाटोमा हिँडिरहेको बेलामा हात्तीले ...
विश्व मुटु दिवस आजः विविध कार्यक्रम गरी मनाईंदै
काठमाडौं - आज विश्व मुटु दिवस । विश्वका विभिन्न मुलुकमा बृहत कार्यक्रम गरी मनाईंदैछ ।विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आइतबारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालेपनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व ...
नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना
काठमाडौं - नेपालीको महान् चाड बडादशैँ आजबाट सुरु भएको छ । सुरु दिन आज असोज शुक्ल प्रतिपदामा रातो माटोले लिपेर चोखो र शुद्ध पारिएको स्थानमा दियो, कलश र गणेश स्थापना गरी चिसो बालुवामा जौ छरेर जमरा राखी घटस्थापना गरिँदैछ। यसै दिनदेखि नवरात्र मेला ...

.gif)