सामाजिक

डेङ्गुका बिरामी बढेसँगै रगतको अभाव

चितवन - डेङ्गुका बिरामी बढेसँगै जिल्लामा रगतको अभाव देखिएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार नियमित रक्तदान नहुँदा डेङ्गु सङ्क्रमितलाई आवश्यक पर्ने सेतो रगत पुर्याउन कठिन भएको हो ।अहिले दैनिक १०० युनिट सेतो रग ...

दाङमा विषालु सर्पले डस्दा बालिकाको मृत्यु

दाङ -  दाङमा विषालु सर्पले डस्दा एक बालिकाको मृत्यु गएको छ।  घोराही उपमहानगरपालिका १ सिमलताराकी ७ वर्षीया गोमा वलीलाई  गराइच सर्पले डस्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। सिमलताराका खिम बहादुर वलीकी छोरी गोमालाई बुधबार ...

खाल्डोमा डुबेर ११ वर्षीय बालकको मृत्यु

तेह्रथुम - तेह्रथुमको फेदाप गाउँपालिका–१ सिम्लेमा सडक निर्माणका क्रममा खनिएको खाल्डोमा डुबेर ११ वर्षीय बालकको मृत्यु भएको छ ।साविक सिम्ले–७ का डेबिट राईको बुधबार खाल्डोमा डुबेर ज्यान गएको वडाध्यक्ष मनबहादुर श्रेष्ठले जानकारी दिए । प्रहरी निरीक्षक तेज ...

डेङ्गु र स्क्रबटाइफसबाट ४ जनाको मृत्यु

चितवन - डेङ्गु र स्क्रबटाइफसबाट भरतपुर चितवन मेडिकल कलेजमा तीन र पुरानो मेडिकल कलेजमा एकसहित चारजनाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार पछिल्लो पटक गैँडाकोटका २८ वर्षीय युवतीको स्क्रबटाइफ ...

आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै

काठमाडौं - भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी सवा सात बजे ...

महादेवको पूजा आराधना गरी तीज मनाइँदै, यस्तो छ महिमा

काठमाडौं - शास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरि तालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटील ...