सामाजिक

घटस्थापनाको दिन सार्वजनिक बिदा

पोखरा - गण्डकी प्रदेश सरकारले बडादशैँको पहिलो दिन (घटस्थापना) यही असोज १२ गते सार्वजनिक बिदा दिने भएको छ । असोज ९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित कार्यक्रममा सो दिन प्रदेशस्थित सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार ...

वर्षासँगै विभिन्न नदीको बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह

काठमाडौं - जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले शनिबार र आइतबार कन्काई, कोसी, कमला, वाग्मतीलगायतका नदीमा बहाव बढ्ने जनाएको छ ।महाशाखाले शनिबार र आइतबार कन्काई, कोसी, कमला र वाग्मती नदीमा बहाव उल्लेख्य रुपमा बढ्ने र सहायक नदीमा बहाव स ...

जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट घटस्थापनादेखि

काठमाडौं - वायु सेवा सञ्चालक सङ्घले दशैँको अवसर पारेर घटस्थापनाको दिनदेखि नै विपन्न ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने भएको छ । सङ्घले ७० वर्षमाथिका विपन्न ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने जनाएको हो ।ज्येष्ठ नागरिकले छ ...

आजदेखि नयाँ नोट साट्न सकिने

काठमाडौं - नेपालीहरुको महान चाड दशैँका लागि आवश्यक पर्ने नयाँ नोटका लागि नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि व्यवस्था मिलाएको छ ।राष्ट्र बैँकका अनुसार शुक्रबारदेखि असोज १७ गतेसम्म राष्ट्र बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक वा आफ् ...

बेचिएको २५ दिनपछि भागेर नेपाल फर्किइन्

जलेश्वर - महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ बस्ने एक महिला गाउँकै पुरुषमार्फत भारतमा बेचिएको स्थानबाट २५ दिनपछि भागेर घर फर्किन सफल भएकी छन् ।एकडारा–४ का सुरेश बैठाले प्रेम जालमा पारेर भारतको बिहारस्थित सीतामढी शहरमा लगेर बेचेकोमा त्यहाँबाट भागेर ...

फ्रिजमा करेन्ट लागेर श्रीमान्-श्रीमतीसहित तीनको मृत्यु

धनुषा - धनुषाको एक होटलको फ्रिजमा करेन्ट लागेर श्रीमान श्रीमतीसहित तीनको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहास्थित पूर्वेली स्टाफलाइन होटेलको फ्रिजमा राति करेन्ट लागेर तीनको मृत्यु भएको हो ।मृत ...