सामाजिक

हुम्लामा फेरि हिमपात, हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित

हुम्ला - दोस्रो पटक हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ ।पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात शुरु हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ ।हिमपातले गर्दा जि ...

शुक्रबार देखि मुग्लिन-नारायणघाट सडकखण्ड दैनिक चार घण्टा बन्द हुने

चितवन - मुग्लिन-नारायणघाट सडकखण्ड शुक्रबार देखि दैनिक चार घण्टा बन्द हुने भएको छ । नारायणघाट-मुग्लिन सडक आयोजनाले जानकारी दिएअनुसार दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुनेछ ।सडक पहिरो रोकथामको काम आठ ठाउँमा बाँकी रहेकाले यसो गर्नु परेको हो ...

भारी हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं - इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली आज साँझसम्म नेपालको पश्चिमी भूभागमा प्रवेश गर्ने भएको छ । उक्त प्रणालीको प्रभावले नेपालको पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपातको सम्भावना रहेकाले सतर्कता अपाउन मौसमविद्ले आग्रह ...

कार दुर्घटना हुँदा ग्लोबल आईएमई बैंकका प्रबन्धकको मृत्यु

कपिलवस्तु - पूर्व–पश्चिम राजमार्गको वोर्डगाउँ नजिक कार दुर्घटना हुँदा ग्लोबल आईएमई बैंक बनगाई शाखाका प्रबन्धकको ज्यान गएको छ ।बा. ६ च ६३९० नम्बरको कार सोमबार बिहान करिब ८ बजेतिर दुर्घटना हुँदा कपिलवस्तु नगरपालिका–९ हरनामपुरनिवासी २९ वर्षीय सुरज पाण्ड ...

काठमाडौंको तापक्रम यो बर्षकै न्यून

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आज बिहान काठमाडौं उपत्यकाको तापक्रम ४ दशमलव ४ डिग्री मापन गरेको छ। काठमाडौंमा आज बिहान कायम तापक्रम यो बर्षकै न्यून हो ।बुधबारसम्म चिसो झनै बढ्ने महाशाखाले जनाएको छ । उपत्यका र तराईमा हुस्सुका कारण चिसो बढिरहेको ...

नेपाल भ्रमण वर्षः पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीम दिइने

काठमाडौं - नेपाल पर्यटन बोर्डले नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरेर पाँच हजार व्यक्तिलाई पर्यटन लक्षित तालीम दिने भएको छ ।नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न बोर्डले पर्यटनसम्बन्धी विभिन्न क्षेत्रका पाँच हजार व्यक्त ...