सामाजिक
तेल ट्याङ्कर दुर्घटनामा घाइतेको मृत्यु
बनेपा - धुलिखेल नगरपालिका–८ थाक्लेस्थित अरनिको राजमार्गमा शुक्रबार बेलुका भएको तेल ट्याङ्कर दुर्घटनामा घाइते भएका चालक राजकुमार लामा र सहचालक कञ्चन लामाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रह ...
तेह्र दिनकी सुत्केरी महिलाको दुवै मिर्गौला फेल, नवजात शिशुको बिचल्ली
पर्वत - पर्वतको कुश्मा नगरपालिका–४ जिरो किमीकी एक सुत्केरी महिलाको दुवै मिर्गौला फेल भएका छन् । यही कात्तिक १७ गते गण्डकी अस्पताल पोखरामा शल्यक्रियामार्फत बच्चा जन्माएकी स्थानीय २३ वर्षीया विशाका परियारका दुवै मिर्गौलाले काम नगर्ने भएको हो । शल्यक्रि ...
कर्मचारीको सेवा अवधिको उमेर हद ६० वर्ष
काठमाडौं - निजामती कर्मचारीहरुको सेवा अवधि पनि ६० वर्ष कायम हुने भएको छ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार सिंदरबारमा बसेको बैठकले निजामती सेवाको कर्मचारीको सेवा अवधिको उमेर हद पनि ६० वर्ष पुर्याउने निर्णय गरेको हो ।निजाम ...
विदेश जानेको पासपोर्टमा इलेक्ट्रोनिक स्टिकर
काठमाडौं - वैदेशिक रोजगार विभागले मंगलबारबाट अनलाइन मार्फत श्रम स्टिकर टाँस्न सुरु गरेको छ । विभागले मंगलबारबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको राहदानीमा टाँस्ने स्टिकरको सट्टा ई-स्टिकरको प्रयोग थालेको हो ।विभागका महाननिर्देशक डा। भिष्मकुमा ...
अझै साढे सात लाख ‘स्मार्ट’ कार्ड छाप्न बाँकी
काठमाडौं - यातायात व्यवस्था विभागमा अहिले झण्डै साढे सात लाख ‘स्मार्ट’ कार्ड (चालक अनुमतिपत्र) छाप्न बाँकी रहेको छ । यो ‘मास प्रिन्टर’ ले पूर्ण क्षमतामा छपाइ गर्नु पहिले अहिले देशभरका यातायात कार्यालयबाट छपाइका आवेदन परेको सङ्ख्या हो । पहिले सान ...
अब पण्डितले नागरिकता हेरेर मात्रै विवाह गराउने
जाजरकोट - विवाहमा केटाकेटीको नागरिकताको प्रमाणपत्र हेरेर मात्र काम गर्न यहाँका पण्डित सहमत भएका छन् । जिल्लामा बालविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पण्डितले यस्तो प्रतिबद्धता जनाएका हुन् । विवाह गराइदिनु अघि जन्म ...

.gif)