सामाजिक
विदेश जानेको पासपोर्टमा इलेक्ट्रोनिक स्टिकर
काठमाडौं - वैदेशिक रोजगार विभागले मंगलबारबाट अनलाइन मार्फत श्रम स्टिकर टाँस्न सुरु गरेको छ । विभागले मंगलबारबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको राहदानीमा टाँस्ने स्टिकरको सट्टा ई-स्टिकरको प्रयोग थालेको हो ।विभागका महाननिर्देशक डा। भिष्मकुमा ...
अझै साढे सात लाख ‘स्मार्ट’ कार्ड छाप्न बाँकी
काठमाडौं - यातायात व्यवस्था विभागमा अहिले झण्डै साढे सात लाख ‘स्मार्ट’ कार्ड (चालक अनुमतिपत्र) छाप्न बाँकी रहेको छ । यो ‘मास प्रिन्टर’ ले पूर्ण क्षमतामा छपाइ गर्नु पहिले अहिले देशभरका यातायात कार्यालयबाट छपाइका आवेदन परेको सङ्ख्या हो । पहिले सान ...
अब पण्डितले नागरिकता हेरेर मात्रै विवाह गराउने
जाजरकोट - विवाहमा केटाकेटीको नागरिकताको प्रमाणपत्र हेरेर मात्र काम गर्न यहाँका पण्डित सहमत भएका छन् । जिल्लामा बालविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पण्डितले यस्तो प्रतिबद्धता जनाएका हुन् । विवाह गराइदिनु अघि जन्म ...
जनआन्दोलनका कमान्डर सिंहको सालिकमा माल्यार्पण
काठमाडौं - लौहपुरुष तथा २०४६ सालका जनआन्दोलनका कमान्डर स्व गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको छ । स्व सिंहको १०५औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस काठमाडौँ र गणेशमान सिंह फाउन्डेशनको आयोजनामा आज शोभाभगवतीमा रहेको उहाँको सालिक माल्यार्पण गरि ...
प्रदेश २ मा आइतबार सार्वजनिक बिदा
धनुषा - प्रदेश २ सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । मुस्लिम धर्मालम्बीहरुको धर्म प्रवर्तक मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीको अवसरमा प्रदेश सरकारले कात्तिक २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मोहम्मद पैगम्बरको १४३९औँ ज ...
सिसडोलका स्थानीयवासीलाई स्वास्थ्य, कृषि र पशु बिमा
काठमाडौं - काठमाडौँ महानगरपालिकाले सिसडोलका स्थानीय बासिन्दालाई स्वास्थ्य, कृषि र पशु बिमा गर्ने भएको छ ।कामपाले विगत १३ वर्षदेखि सिसडोलमा फोहर थुपार्दै आएको छ । लामो समय फोहर थुपार्दा स्थानीयवासीलाई समस्या परेको भन्दै बिमा गर्ने तयारी गरेको हो ।बिमा ...

.gif)