सामाजिक
माघे संक्रान्तिमा २ दिन सार्वजनिक बिदा
बुटवल - प्रदेश ५ सरकारले आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघे संक्रान्तिको अवसरमा प्रदेश सरकारले २ दिन बिदा दिने भएको हो ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै प्रवक्ता बैजनाथ चौधरीले पुस २९ गते मुख्यमन्त्री निव ...
नेपालको सबैभन्दा ठुलो राष्ट्रिय झण्डा तनहूँको मानहुँकोटमा राखिने
दमौली - पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गइरहेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा नेपालकै ठूलो राष्ट्रिय झण्डा राखिने भएको छ । राष्ट्रभक्तिको भावना जागृत गर्न र झण्डामार्फत व्यास नगरपालिकाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले व्यास नगर युवा ...
इलाममा प्याराग्लाइडिङको सफल परीक्षण
इलाम - इलाममा प्याराग्लाइडिङको सफल परीक्षण उडान भएको छ । इलाम नगरपालिका–३ स्थित पुवामझुवाको छेलेथुम्की डाँडामा शनिबार यसको सफल परीक्षण उडान भएको हो ।प्याराग्लाइडिङको सफल उडानपछि जिल्लाका पर्यटन व्यवसायीहरुसमेत खुशी भएका छन् । साहसिक उडानका रुपमा लिइन ...
हिमपातले टेलिफोन र बिजुली अवरुद्ध
अमरगढी - भारी हिमपातले जिल्ला सदरमुकामसहित ग्रामीण बस्ती सञ्चार र बिजुलीविहीन बनेको छ ।बिहीबारदेखि तापक्रम झर्दो अवस्थाले इन्टरनेटलगायतका सञ्चारसेवासमेत अवरुद्ध भएका छन् । लामो तथा छोटो दूरीका सञ्चालन हुने सवारी साधन चल्ने ग्रामीण सडकसमेत हिमपातलेअवर ...
आजबाट मौसममा सुधार आउने
काठमाडौं - आजबाट मौसममा क्रमिक सुधार आउने छ । लगातार तीन दिनदेखि खराब भएको मौसममा आजबाट सुधार आएने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार देशको पहाडी भुभाग लगायत उच्च हिमाली भुभागहरुमा आंशिक बदली रही बाँकी भुभागमा मौसम सामान्यतया सफा र ...
स्कुटरको ठक्करले भारतीय नागरिकको मृत्यु
भक्तपुर - भक्तपुर-काठमाडौं ६ लेन सडकअन्तर्गत भक्तपुर नगरपालिका १ सिर्जनानगरमा स्कुटरको ठक्करबाट शनिबार एक भारतीय नागरिकको ज्यान गएको छ।महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार काठमाडौंबाट भक्तपुरतर्फ आउदै गरेको एनएल ०१ एडी ५९१८ नम्बरको कन्टेनर गा ...

.gif)