सामाजिक

मौसम: आज पनि हावाहुरी र चट्याङसहित वर्षा

काठमाडौं - पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण आज पनि देशका विभिन्न स्थानमा मेघ गर्जन, हावाहुरी र चट्याङसहित पानी पर्ने संभावना छ।   दिउँसोपख पुर्व,मध्य र पश्चिमी भेगका केहि स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वा ...

द्रुत परीक्षणमा पोजेटिभ देखिएकी बागलुङकी वृद्धामा कोरोना नभएको पुष्टि

गलकोट - कोरोनाको द्रुत परीक्षण अर्थात् -यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) मा पोजेटिभ आएको बागलुङ काठेखोला गाउँपालिकाका एक ६५ वर्षीया वृद्धाको स्वाब परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।आरडिटी पोजेटिभ देखिएको महिलाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पोख ...

जुम्ल्याहा शिशुले पाए कोरोना र भाइरस नाम

हुम्ला - सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालको प्रसूतिगृहमा सिमकोट गाउँपालिका वडा नं ८ याङ्गु गाउँकी वीरमता शाहीले जन्माएका जुम्ल्याहा शिशुको नाम कोरोना र भाइरस राखिएको छ।विश्वभरका अधिकांश राष्ट्रमा कोरोना फैलिएको र नेपालमा पनि यसको संक्रमणको त्रासका ...

प्रहरीसँगको विवादका क्रममा बेहोस भएर ढलेकी महिलाको मृत्यु

काठमाडौं - सप्तरीमा लक डाउनका बेला बाहिर निस्केकी एक महिलाको प्रहरीसँगको विवादका क्रममा बेहोस भएर मृत्यु भएको छ । मृत्यु हुनेमा खड्ग नगरपालिका ६ बीरपुरकी ६५ बर्षीया जयनव खातुन रहेकी छन् ।सोमबार बिहान लकडाउन उल्लंघन गरेर सर्वसाधारण बाहिर निस्केपछि प्र ...

करेन्टाइनमा बस्दै आएकी एक महिलामा ‘कोरोना पोजेटिभ’

काठमाडौं - कैलालीको लम्की चुहा नगरपालिका–१ मा एक ६५ वर्षीया महिलामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । लम्की वहुमुखी क्याम्पसको करेन्टाइनमा बस्दै आएकी उनमा शुरुमा –यापिड टेस्ट गर्दा  कोरोना नेगेटिभ देखिएको थियो ।तर, पीसीआर मेसिनबाट थप परीक्षण ...

२०७७ साल सुरु, बिहानै राष्ट्रिय गान गाउन र ताली बजाउन आग्रह

काठमाडौं - आज (सोमबार) नयाँ वर्ष २०७७ वैशाख १ गते। अर्थात् २०७६ साल पूरा भएर २०७७ सुरु।नयाँ वर्षको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले बिहान ८ बजे राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन्।उनले कोरोना महामारीबीच पनि चिकिसत्क, नर्स तथा ...