images

सामाजिक

कटकुवा जङ्गलमा २३ गाई मृत भेटिए

काठमाडौैं - बाँकेको नेपालगञ्जबाट दैलेखतर्फ लैजान लागिएका गाई वीरेन्द्रनगरमा मृत भेटिएका छन् । नेपालगञ्जको कान्जीहाउसबाट ल्याइएका २ सय ९१ गाईमध्ये वीरेन्द्रनगरको कटकुवा जङ्गलमा २३ गाई मृत भेटिएका हुन् ।जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक ...

बुबाप्रति श्रद्धा प्रकट गरी मनाइँदै कुशे औंसी

काठमाडौं - भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औंसी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको क ...

आत्महत्या गर्नेको सङ्ख्या बढ्दो

काठमाडौं - जिल्लामा आत्महत्या गर्नेको सङ्ख्या बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आत्महत्या गर्नेहरुको सङ्ख्या बढ्दै गइरहेको हो ।गत आर्थिक वर्षमा १९ ले आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । च ...

मन्त्रीले भन्दैमा भाडा छुट दिन सकिँदैन : वायुसेवा सञ्चालक

काठमाडौं - वायुसेवा सञ्चालकहरुले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्षमाथिका नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा अनुसार काम गर्न नसकिने बताएका छन् ।वायुसेवा सञ्चालकहरुले अहिलेको अवस्थामा नागरिकलाई कुनै पनि निश् ...

उखुबालीमा किराको प्रकोप

रौतहट - रौतहटको उखु बालीमा किराको प्रकोप देखिन थालेपछि किसान चिन्तित भएका छन् । नदी किनारमा रहेको खेतमा लगाईएको उखु बालीमा किराको प्रकोप देखिन थालेको किसानहरुले बताएका छन् । असार २७ र २८ गते नदिमा आएको बाढिले उखु बालीमा असर गरेको किसानहरुको भनाइ रहेक ...

फेसबुकले नयाँ मेसेन्जर एप ल्याउने

एजेन्सी - सोसल मिडिया कम्पनी फेसबुकले एउटा नयाँ मेसेजिङ एपको निर्माणमा काम गरिरहेको छ । उक्त एपको माध्यमले प्रयोगकर्ताहरुले आफ्नो नजिकका साथीहरुसँग अधिक जानकारी शेयर गर्न सक्नेछन् ।उक्त एपको नाम ‘Threads’ हुने बताइएको छ । इन्स्टाग्रामको सिस्टम एपको र ...