सामाजिक

पश्चिमी वायुको प्रभावले देशभर वर्षा

काठमाडौं - पश्चिमी वायुको प्रभावले शनिबार उपत्यकासहित देशभर बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार शुक्रबारदेखि नेपाल प्रवेश गरेको उक्त वायुको प्रभावले देशैभरि वर्षा भएको हो ।अइतबारदेखि मौ ...

विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिकालाई एकेडेमीले हटायो

काठमाडौं - परीक्षामा कम नम्बर ल्याएका विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिकालाई काठमाडौंको जडिबुटीस्थित जागृति एकेडेमीले जागिरबाट हटाएको छ ।उक्त घटना शनिबार सार्वजनिक भएपछि एकेडेमीले शिक्षिका सिता लक्ष्मी कर्माचार्यलाई हटाएको हो ।शनिबार एक विज्ञप्ती ...

चट्याङ लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

मकवानपुर - भीमफेदीमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।भीमफेदी गाउँपालिकाको च्याउखोला भन्ने ठाउँमा चट्याङ लागेर स्थानीय २३ वर्षीय विजय स्याङ्तानको उपचारका क्रममा मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार उ ...

हुम्लामा पुन भारी हिमपमत

हुम्ला - हुम्लामा पुन भारी हिमपमत भएको छ । शुक्रबार साँझदेखि निरन्तर भएको हिमपातले हुम्लामा चिसो बढेको छ । हिमपातले जिल्लामा तापक्रम माइनस पाँच मा झरेको छ ।जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय ह ...

बिहानैदेखि काठमाडौं लगायत धेरै ठाउँमा मेगगर्जनसहित वर्षा

काठमाडौं - पश्चिमी वायु एवं स्थानीय वायुको प्रभावले आज देशभर मेग गर्जनसहित हल्का वर्षा हुने र केही हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना छ ।काठमाडौं लगायत देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी भूभागमा ...

कोरोनाका कारण महिला दिवसका कार्यक्रम स्थगित

काठमाडौं - सरकारले यस बर्षको अन्तराष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले कोरोना भाइरसको जोखिम भएका कारण यस बर्षको औपचारिक कार्यक्रम स्थगन गरिएको जानकारी दिए ।शुक्र ...