images

सामाजिक

डेङ्गु र स्क्रबटाइफसबाट ४ जनाको मृत्यु

चितवन - डेङ्गु र स्क्रबटाइफसबाट भरतपुर चितवन मेडिकल कलेजमा तीन र पुरानो मेडिकल कलेजमा एकसहित चारजनाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार पछिल्लो पटक गैँडाकोटका २८ वर्षीय युवतीको स्क्रबटाइफ ...

आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै

काठमाडौं - भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी सवा सात बजे ...

महादेवको पूजा आराधना गरी तीज मनाइँदै, यस्तो छ महिमा

काठमाडौं - शास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरि तालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटील ...

तीजमा सार्वजनिक बिदा दिने निर्णय

तनहुँ – जिल्लाको व्यास नगरपालिकाले महिलाको महान् पर्व हरितालिका तीजको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले तीज पर्वको अवसरमा भदौ १६ गते सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।भदौ ९ गतेको कार्यपालिका बैठकको निर्णय बमोजिम न ...

चट्याङबाट १ जनाको मृत्यु

 सप्तरी – जिल्लाको शम्भुनाथ नगरपालिका–६ वस्लपुरको पानीट्यांकी नजिक चट्याङ  लागेर शनिवार एक वृद्धको ज्यान गएको छ ।मृत्यु हुनेमा सप्तरीकै डाक्नेश्वरी नगरपालिका–९ लक्ष्णपट्टीका ६० वर्षीय राजेन्द्र मण्डल रहेको सप्तरीका प्रहरी नायव उपरीक्षक भावे ...

सामूहिक गौहत्या गर्नेलाई कारवाही गर्न माग

काठमाडौं - सामूहिक गौहत्या गर्ने कार्यमा संलग्नमाथि कारबाही गर्न विभिन्न राजनीतिक दल, सरोकारवाला र जनस्तरबाट माग भएको छ । बाँकेको नेपालगञ्जस्थित काञ्जीहाउसबाट दैलेख लगिँदै गरिएको २९१ गाई र गोरुमध्ये २५ गाई र गोरु वीरेन्द्रनगरको कटकुवा जङ्गलमा शु ...