सामाजिक
कोरोनाको त्रासः उपत्यकाबाट बाहिरिने क्रम बढ्यो
काठमाडौं - पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को सन्त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिनेक्रम शुरु भएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको ह ...
९ महिनामा २२ गैँडा मरे
भरतपुर - चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्नेक्रम बढ्दै गएको छ । विस २०७६ साउनदेखि हाल सम्म २२ वटा गैँडा सोही कारणले मरेका छन् ।निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार पछिल्लो पटक गत मङ्गलबार पश्चिमी सेक्टरको टेम्पल ट ...
मौसम : मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेको जानकारी दिएको छ । बिहीबार महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको छ ।यसै ...
काेराेना प्रभावः: स्कुल तथा कलेज बन्द गर्ने सरकारको निर्णय
काठमाडौं - सरकारले चैत मसान्तसम्मका लागि सबै तहका विद्यालय र विश्वविद्यालयहरूका पठनपाठन बन्द गर्ने निणर्य गरेको छ ।बुधबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठन भएको कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय सम ...
घरमै बालिकामाथि चितुवाको आक्रमण
तनहुँ - चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बनकेवामा एक बालिका घाइते भएकी छन् ।घाइते हुनेमा सोही ठाउँ बस्ने नारायण न्यौपानेका २१ महिनाकी छोरी संस्कृति न्यौपाने रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । सोमबार साँझ घरमा ...
प्रहरीले बरामद गरेको सर्जिकल मास्क सर्वसाधारणलाई बिक्री गरिने
काठमाडौं - लुकाएर राखिएका ठाउँबाट प्रहरीले बरामद गरेको सर्जिकल मास्क बिक्री गरिने भएको छ ।महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार बिहान कपन र सतुंगल क्षेत्रबाट कोरोना भाइरसको जोखिम बढेसँगै बढ्दो मास्कको मागमा कृत्रिम अभाव सिर्जना गरी बढी मूल्य ...