सामाजिक

अन्य प्रदेशबाट गण्डकीमा प्रवेश गर्न नपाइने

कास्की - कोरोना भाइरसको जोखिम हुन नदिन गण्डकी प्रदेशमा अन्य प्रदेशबाट प्रवेशलाई सीमानाकाबाटै निषेध गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं प्रदेशमा गठित कोरोना सङ्कट व्यवस्थापन कार्य सञ्चालन केन्द्रका संयोजक पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा शुक्र ...

१२ कोरोना संक्रमितलाई अस्पतालले भर्ना लिन मानेन

विराटनगर - उदयपुरको त्रियुगा नगरपालिकास्थित एक मस्जिदमा शुक्रबार भेटिएका कोरोना भाइरस (कोभिड–१९) का १२ संक्रमितलाई कोशी अस्पतालले भर्ना लिन अस्वीकार गरेको छ ।कोशी अस्पतालको कोरोना विशेष उपचार अस्पतालले भर्ना लिन नमानेपछि उनीहलाई प्रदेश–१ सरकारले स्था ...

सिन्धुलीको गोलञ्जोरमा २२ जनाकै नतिजा नेगेटिभ

काठमाडौं - सिन्धुलीको गोलञ्जोर गाउँपालिकामा गरिएको -यापिट डायग्नोष्टिक टेष्ट (आरडिटी) मा सबैको नतिजा नेगेटिभ आएको छ ।उक्त गाउँपालिकाको ग्वाल्टार, खुर्कोट र खनियाँखर्कमा कायम गरिएको केन्द्रमा २२ जनाको आरडिटी टेष्टसहित स्वास्थ्य परीक्षण गरिएको थियो ।रो ...

२३ हजारको स्वास्थ्य परीक्षण

काठमाडौं - विश्वमा फैलिरहेको कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखेर जिल्लामा स्थापित विभिन्न स्वास्थ्य सहायता कक्षबाट २३ हजारभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ । विभिन्न स्थान तथा नाकामा राखिएको हेल्थ डेस्कबाट शुक्रबारसम्म २३ हजार ४९ जनाको स्वास्थ ...

तीन दिन बदलीसँगै वर्षाको सम्भावना

काठमाडौं - स्थानीय वायुको प्रभावका साथै पश्चिमी वायुको प्रभावका कारण आगामी तीन दिनसम्म मौसम बदली गराउनुका साथै देशका कतिपय भू–भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखा ...

दोस्रो कोरोना संक्रमित युवती अस्पतालबाट डिस्चार्ज

काठमाडौं - फ्रान्सबाट आएकी नेपालकी दोस्रो कोरोना भाइरस संक्रमित युवती अस्पतालबाट डिस्चार्ज भएकी छिन् । २७ दिन उपचारपछि शनिबार घर फर्किएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएपछि टेकुको शुक्रराज ट्रपिकल तथा सरु ...