सामाजिक
अयोध्यामा राम मन्दिरको शिलान्यास हुँदै, नेपाली टोली चाँदीका इँटा लिएर अयोध्यातर्फ
काठमाडौं - भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा आज(बुधबार) राम मन्दिरको शिलान्यास हुने भएको छ ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समय अनुसार आज दिउँसो एक बजे अयोध्यामा भगवान रामको मन्दिर शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।शिलान्यास कार्य ...
कोरोनाको त्रासका कारण निषेधाज्ञा जारी गरेका जिल्ला १३ पुगे
काठमाडौं - कोरोना सङ्क्रमण नियन्त्रणका लागि स्थानीय सरकारहरूले धमाधम लकडाउन अथवा निषेधाज्ञा लगाउन थालेका छन् । लकडाउन खुलेसँगै तीव्र रुपमा लक्षणसहित कोरोना भाइरसको सङ्क्रमण बढेपछि प्रदेश २ को ६ जिल्लासहित १३ वटा जिल्लामा निषधाज्ञा जारी गरिएको छ ।प्रद ...
बाढीले बगाएको तीन वर्षपछि गैँडाको उद्धार
काठमाडौं - तीन वर्षअघि बाढीले बगाएर भारत पुर्याएको एउटा गैँडाको उद्धार गरिएको छ। नवलपरासीको बर्दघाट सुस्तापश्चिम नर्सहीमा आएको अवस्थामा सो गैँडालाई उद्धार गरिएको हो।चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार मङ्गल ...
धार्मिक अन्धविश्वासको पराकाष्ठ: जिउँदो हुने विश्वासमा लास पाँच दिनसम्म घरमै
टीकापुर - कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लास घरमै राखिएको छ । स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा लास रहेको रहस्य खुलेको हो । बस्ती सुरक् ...
क्वारेन्टाइनका बसेका सुरक्षागार्डले आफैंलाई मट्टीतेल छर्किएर आगो लगाए
तिलोत्तमा - रूपन्देहीको देवदह–७ शीतलनगरस्थित क्वारेन्टाइनका सुरक्षागार्डले आत्महत्या गरेका छन् । मंगलबार बिहान आफैंलाई मट्टीतेल छर्किएर आगो लगाएका विपिन बस्यालको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।उनले मंगलबार बिहान ४ बजेतिर आफूलाई आगो ...
आज गाईजात्रा मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा
काठमाडौं - भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने गाईजात्रा पर्व आजदेखि सुरु हुँदै छ । गाईजात्राका अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा समेत दिइएको छ ।एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर परिक्रम ...

.gif)