सामाजिक

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोना पुष्टि

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३८८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम ...

‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ लाई सर्प पालन गर्न ७२ करोड अनुदान

सर्लाही -  सर्लाहीको लालबन्दी नगरपालिका-६ मा स्थापना भएको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले यहाँका साढे ८ विघा जमिनमा विषालु सर्प पाल्ने भएको छ ।प्रतिष्ठानको सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन परियोजनाका लागि सङ्घीय सरकार, प्रदेश न ...

टिचिङ अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं - राजधानीको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचाररत् दुई जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ। तनहुँकी २० वर्षीया युवती र काठमाडौंका ७५ वर्षीय वृद्धको मृत्यु भएको हो ।अस्पताल स्रोतका अनुसार उनीहरु दुवै जनाको मंगलबार साँझ मृत्यु भएको ह ...

२० प्रहरीसहित गण्डकीमा थपिए ३५ जना कोरोना संक्रमित

पोखरा - गण्डकी प्रदेशमा नेपाल प्रहरी, स्वास्थ्यकर्मी, किराना पसलेसहित थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा, भरतपुर अस्पताल, चितवन र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठम ...

आजदेखि सोह्र श्राद्ध

काठमाडौं - प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने सोह्र श्राद्ध अर्थात् पितृपक्ष बुधवारदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी शुरू हुँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा त ...

सीमामा सशस्त्र प्रहरीको २ वटा बिओपी स्थापना

मंगलबारे - नेपाल भारत सीमा क्षेत्रका दुई स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । जिल्लाका सूर्योदय नगरपालिका ५ समालबुङ र रोङ गाउँपालिका ६ को दुर्गम सलकपुरमा सशस्त्र प्रहरीको बिओपी स्थापना गरिएको हो ।सीमा सुरक्षासँगै अवैध ...