सामाजिक
फेरि मौसम बदली : यी प्रदेशमा भारी वर्षा
काठमाडौं - दुई दिन केही सफा भएको नेपालको मौसम मंगलबारदेखि पुनः बदली भएर ठाउँठाउँमा वर्षा हुन थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हिजो सोमबार र अस्ति आइतबार मौसम अधिकांश क्षेत्रमा सफा भए पनि मंगलबारदेखि तीन दिन बदली हुनेछ। मौसमविद् समिर श्रेष ...
२४ घण्टामा ११ कोरोना संक्रमितको मृत्यु, मृतक संख्या २३९ पुग्यो
काठमाडौं - कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। योसहित ज्यान गुमाउनेको संख्या २३९ पुगेको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेक ...
काठमाडौं उपत्यकामा आज एकैदिन ४८१ जनामा कोरोना पुष्टि
काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ३९३ जना, ललितपुरका ५८ जना र भक्तपुरका ३० जनामा कोरोना संक्रमण देखिएक ...
केन्द्रीय कारागारका तीन कैदीको मृत्यु, एक जनामा कोरोना संक्रमण
काठमाडौं - सुन्धारास्थित केन्द्रीय कारागारका तीन जना कैदीको मृत्यु भएको छ। मृत्यु भएकामध्ये एक जना ४० वर्षीय पुरूष कोरोना संक्रमित हुन्।कञ्चनपुरबाट उपचारका लागि केन्द्रीय कारागारमा ल्याइएका पुरुषको मृत्यु भएको हो । उनमा भदौ १० गते कोरोनाभाइरसको संक्र ...
कोरोनाका कारण पर्सामा थप १ जनाको मृत्यु
वीरगञ्ज - कोरोना संक्रमणका कारण पर्सामा थप एक पुरुषको निधन भएको छ।मृतक वीरगञ्ज महानगरपालिका २० हरपतगञ्जका ५३ वर्षका पुरुष रहेका छन् । उनको मंगलबार मध्यरात पौने एक बजे उपचारको क्रममा नारायणी अस्थायी कोरोना विशेष हेल्थ केयर अस्पतालमा निधन भएको हो ।उनमा ...
चितवनमा हेटौंडाका कोरोना संक्रमित पुरुषको मृत्यु
काठमाडौं - चितवन मेडिकल कलेजमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरुष मृत्यु भएको हो ।अस्पतालका अनुसार ती पुरुषको उपचारको क्रममा मंगलबार विहान २:५२ बजे मृत्यु भएको हो । कडा खालको निमोनिया र श्व ...

.gif)