काठमाडौं उपत्यकामा थपिए कोरोनाका ४ सय ५४ संक्रमित
खबर एक्सप्रेस
२०७७-०५-१९ ०४:३७ मा प्रकाशित
Total Shares: 364
काठमाडौं - काठमाडौं उपत्यकामा शुक्रबार थप ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
त्यसमध्ये काठमाडौंका ३ सय ८६ , ललितपुरका ३२ जना र भक्तपुरका ३६ जना छन्। उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।

.gif)



फेसबुक पेज Like गर्नुहोस