पोखरामा कोरोना संक्रमणका कारण ४५ वर्षिया महिलाको मृत्यु खबर एक्सप्रेस २०७७-०५-२७ ११:३७ मा प्रकाशित Total Shares: 271 पोखरा - कोरोना संक्रमणका कारण पोखरामा थप एक जनाको मृत्यु भएको छ । पोखरा ५ की ४५ वर्षीय महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।उनको पोखराको फिस्टेल अस्पतालमा शुक्रबार राति सवा १ बजेको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
फेसबुक पेज Like गर्नुहोस