सामाजिक
काठमाडौं उपत्यकामा थप ३ सय २६ जनामा कोरोना संक्रमण
काठमाडौं - काठमाडौं उपत्यकामा थप ३ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।सोमबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ३ सय २६ जनामा कोरोना संक्रमण भेटिएको हो।त्यसमध्ये काठमाडौंका २ सय ९३ जना, ललितपुरका २० जना, र भ ...
बागलुङ बाढीः मृतकको सङ्ख्या १७ पुग्यो, २१ अझै बेपत्ता
गलकोट - बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा आएको बाढीले तटीय क्षेत्रका घर बगाउँदा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १७ पुगेको भने २१ जना बेपत्ता छन् ।बुधबार राती साढे ११ बजेतिर आएको बाढीले खोलाको तटीय क्षेत्रका आधा दर्जन घर बगाएको थियो । बेपत्ता खो ...
एकैदिन एक हजार सात सय ३६ जना कोरोना सङ्क्रमित डिस्चार्ज
काठमाडौं - नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ४७ हजार दुई सय ३६ पुगेकाे छ । गएको २४ घण्टामा नाै सय ७९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।पछिल्लाे २४ घण्टामा नाै हजार दुई सय १८ जनाकाे पीसी ...
कोरोना संक्रमणबाट ११ जनाको मृत्यु, मृतकको संख्या ३०० पुग्यो
काठमाडौं - कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन् ।योसँगै कोरोना महामारीबाट नेपालमा मृत्यू हुन ...
सोमबार थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४७ हजार २३६ पुग्याे
काठमाडौं - सोमबार देशभर थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित देशभर हालसम्म संक्रमित हुनेको संख्या ४७ हजार २३६ पुगे ...
पुल्चोक झडपमा पक्राउ परेका ६ जनामा कोरोना पुष्टि
काठमाडौं - गत विहीबार ललितपुरको पुल्चोकमा भएको झडपमा पक्राउ परेकामध्ये ६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । निषेधाज्ञाको समयमा युवाहरुले रातो मत्स्येन्द्रनाथको रथ तान्न थालेपछि प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरेको थियो । तर, युवाहरुले प्रह ...

.gif)